डब्बु क्षत्रीले ल्याए नयाँ गीत दुर सागर
काठमाडौं, १९ मंसिर
गायक तथा संगीतकार राज सागरसँग गीतकार डब्बु क्षत्रीले नयाँ गीत दुर सागर...को भिडियो दर्शकमाझ ल्याएका छन् । क्षत्रीले यो आफ्नो गीतलाई बुढासुब्बा डिजिटलबाट रिलिज गरेका छन् ।
‘दुर सागर उर्लियो लहर यो मन प्यासी नै
झमझम झरी बादल बर्षा यो मन प्यासी नै
बिना एक प्याला मधुरस यो मन प्यासी नै’
झरी सृँखलाको यो अर्को नयाँ गीत भएको गीतकार क्षत्रीले बताएका छन् । डब्बुको यस अघि झरी सृँखला अ...












