काठमाण्डौं क्षेत्र न ९ ख बाट कृष्ण बहादुर लामाको मनोनयन

काठमाण्डौं क्षेत्र न ९ ख बाट कृष्ण बहादुर लामाको मनोनयन
काठमाण्डौं, २३ असोज प्रदेशसभा सदस्य निर्वाचन काठमाण्डौं क्षेत्र न ९ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ९ को ख बाट प्रदेश सभा पदको निर्वाचनको लागी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर स्वतन्त्र उमेद्धार कृष्ण बहादुर लामाले मनोनयन दर्ता गरेका छन् । देशको विकाशका लागी आफनो उमेद्धारी रहेको दिएको कृष्ण बहादुर लामाले जानकारी दिनुभयो । मुलुकको आमुल परिवर्तनको लागी युवा नेतृत्व नै अपरिहा...

आजको पञ्चाङ्ग र राशिफल (२०७९ असोज २४ गते सोमबार),

आजको पञ्चाङ्ग र राशिफल (२०७९ असोज २४ गते सोमबार),
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज आफन्त इष्टमित्र, दाजुभाईमा कसैबाट वैमनश्यता, शत्रूता पारिदिने सम्भावना बलियो छ । मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, नया“ पेशाको थालनीका लागि पनि आज राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ । जुनसुकै काम गर्दा सतर्क रहनु आवश्यक छ ।   बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाह...

छवि ओझाले दिए रेखा थापालाई जितको शुभकामना

छवि ओझाले दिए रेखा थापालाई जितको शुभकामना
काठमाडौं, २३ असोज चलचित्र निर्माता छवि ओझाले कलाकारसमेत रहेकी राप्रपा नेतृ रेखा थापालाई प्रतिनिधिसभा सदस्यमा जितको शुभकामना दिएका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मोरङ ३ मा उम्मेदवारी दर्ता गरेकी रेखालाई छविले जितको शुभकामना दिएका हुन् । पूर्वपतिसमेत रहेका छविले रेखाको साहस, आँट र नेतृत्वदायी क्षमतालाई आफूले नजिकबाट चिनेको बताएका छन् । रेखाको राजनीतिक यात्...

११ ‘अपराधी ग्याङ’, जोसँग अमेरिकादेखि जापान डराउँछ

११ ‘अपराधी ग्याङ’, जोसँग अमेरिकादेखि जापान डराउँछ
‘अपराधको दुनियाँ’मा आज पनि सल्बलाइरहेका छन्, अनेकौं ‘ग्याङ’। जेलभित्र होस् या जेलबाहिर। जलदेखि स्थलसम्म छुट्टै संसार चलाउन तम्सिरहेका छन्, ठूला–ठूला अपराधी। जो–जसको नाम सुनेर सरकार मात्रै होइन अर्को अपराधी समूह पनि उतिकै त्रसित छ। दुनियाँमा नाम चलेका कैयौं ‘ग्याङस्टार’ छन्। उनीहरू कहाँ बस्छन्, के खान्छन्, कसले पालिरहेको छ, अत्तोपत्तो हुँदैन। तर, उनीहरूको लागूऔषध, अवैध हतियारको कारोबार, मावन तस्...

डर्टमन्डसँग बराबरीमा रोकियो बायर्न

डर्टमन्डसँग बराबरीमा रोकियो बायर्न
जर्मन बुन्डेस लिगा अन्तर्गत गएरातिकाे खेलमा बायर्न म्युनिख बराबरीमा राेकिएकाे छ । उ घरेलु टाेली बाेरूसिया डर्टमन्डसँग २-२ काे बराबरीमा राेकिएकाे हाे । सिंगल इडुना पार्कमा सुरूवाती २ गाेलकाे अग्रता जाेगाउन नसक्दा १० खेलाडीमा समेटिएकाे बायर्न अंक बाँड्न बाध्य बन्याे । खेलकाे ३३औं मिनेटमा लियोन गोरेट्जकाले बायर्नलाई सुरूवाती अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा लिराेय सानेले पाहुना टाेलीकाे...

गायक संजय श्रेष्ठले छाडे राप्रपा, स्वतन्त्र उम्मेदवारी दिने

गायक संजय श्रेष्ठले छाडे राप्रपा, स्वतन्त्र उम्मेदवारी दिने
काठमाडौं । गायक संजय श्रेष्ठले राप्रपा छाडेको घोषणा गरेका छन् । मंसिर ४ गते हुने संसदीय चुनावको टिकट वितरणमा असन्तुष्टि जनाउँदै उनले पार्टी छाडेको जनाएका हुन् । फेसबुक स्टाटसमा उनी लेख्छन्, ‘भोलि म आफू पनि स्वतन्त्र रुपमा मनोनयन पत्र दाखिल गर्दैछु । राप्रपालाई यदि म जस्तो व्यक्तिको यदि आवस्यकता छैन भने मेरो भन्नू केही छैन, म आफै राप्रपा छोडेको घोषणा गर्दैछु र म जस्ता हजारौंले आउने दिनमा यहि क्र...

आज असोज २३ गते आइतबार, कस्तो छ आजको दिन हेर्नुहोस् राशिफल

आज असोज २३ गते आइतबार, कस्तो छ आजको दिन हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यमा समस्या आउन सक्छ । यात्रामा पनि झन्झट आइलाग्नेछ । बोल्दा विचार पुर्याउनुहोला, साँझमा भने कुनै कुराले मनमा शान्ति छाउनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज रोकिएको अधुरो क...

सिसन र श्रृंखलाले एकअर्कालाई गरे अनफलो, ब्रेकअप भएकै हो ?

सिसन र श्रृंखलाले एकअर्कालाई गरे अनफलो, ब्रेकअप भएकै हो ?
काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँ केही वर्षदेखि प्रेम सम्बन्धमा छन् । केही महिनाअघिसम्म उनीहरु सँगै घुमघाम गरिरहेका थिए । श्रृंखलालाई भेट्न सिसन अमेरिकामा पुगेका थिए । न्यू मेक्सिको राज्यको एक गुफामा घुमेको तस्वीर पनि पोस्ट गरेका थिए । तर यी लभबर्डबीचको सम्बन्ध यतिबेला ठीकठाक नरहेको गाइँगुइँ चलेको छ । यो शंकालाई बल गर्ने काम भने यी दुईजनाको पछिल्लो गतिविधिल...

स्वदेश फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ

स्वदेश फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ
२० असोज, काठमाडौं । क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे न...

राजेश हमाल र प्रदीप खड्काबीच फिल्ममा सहकार्य हुन लागेको हो ?

राजेश हमाल र प्रदीप खड्काबीच फिल्ममा सहकार्य हुन लागेको हो ?
काठमाडौँ । के राजेश हमाल र प्रदीप खड्काबीच सहकार्य हुन लागेको हो ? हालैको विकसित घटनाक्रमले यस्तै संकेत गर्छ । मंगलबार मुम्बई उड्नुअघि हमालसँग ‘प्रेमगीत’ निर्माता तथा निर्देशक सन्तोष सेन र अभिनेता खड्काबीच झन्डै एक घण्टा भलाकुसारी भएको छ । भेटमा नयाँ प्रोजेक्टमा सम्भावित सहकार्यबारे चर्चा भएको अनुमान निकट स्रोतले गरेका छन् । ‘प्रेमगीत ३’ मा पनि निर्माताले हमाललाई प्रस्ताव राखेका थिए तर...