बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
मोरङ, २० माघ बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीका ५३ वर्षीय रामदेव चौधरीलाई बुधबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ । चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको...

जुत्ता उद्योगमा भीषण आगलाी, मेचीनगरको दमकल बिग्रिँदा आगो निभाउन समस्या

जुत्ता उद्योगमा भीषण आगलाी, मेचीनगरको दमकल बिग्रिँदा आगो निभाउन समस्या
झापा, २० माघ झापाको मेचीनगरस्थि काँकडभिट्टामा भीषण आगलागी जारी छ । केहीबेरअघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको हो । जुत्ता उद्योग एसएस फुटवेरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले बताए । - न्युज कारखाना

सिरियामाअमेरिकी सेनाको हमलामा १३ जनाको मृत्यु

सिरियामाअमेरिकी सेनाको हमलामा १३ जनाको मृत्यु
एजेन्सी दमास्कस, २० माघ उत्तरपश्चिम सिरियामा अमेरिकाको विशेष फौजले बिहीबार गरेको हमलामा बालबालिका र महिलासहित १३ जना मारिएका छन् । जिहादीको नियन्त्रणमा रहेको इडलिबमा भएको सो कारबाही सन् २०१९ पछिकै ठूलो भएको अमेरिकाले जनाएको छ । सन् २०१९ मा अमेरिकी सेनाले गरेको कारबाहीमा इस्लामिक स्टेट समूहका नेता अबु बकर अल बग्दादीको मृत्यु भएको थियो । एटमि सहरमा भएको सो कारबाही करिब दुई घन्टासम्म चलेको थ...

चिया बगान मासेर खनिएको सडक बन्द गरियो

चिया बगान मासेर खनिएको सडक बन्द गरियो
इलामको कन्याममा सार्वजनिक जग्गा मासेर खनिएको सडक बन्द गरिएको छ । नेपाल चिया विकास निगमको जग्गा अतिक्रमण गरेर निजी जग्गामा जाने बाटो खनिएपछि सूर्योदयको युवाले सो सडक पुरेर बन्द गरेका हुन् । सडक खनेपछि आन्दोलित युवाहरुले केही दिनअघि सडक पुर्नुपर्ने मागसहित सूर्योदय नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । व्यक्तिगत प्रयोजनका लागि सरकारी जग्गामा रहेको ऐतिहासिक चिया बगान मासिएको भन्दै युवाले सडक पुर्न ...

रङ्ग पत्रकार सुवेदीको लेखन निर्देशनमा बन्ने भो ‘ठगराज’

रङ्ग पत्रकार सुवेदीको लेखन निर्देशनमा बन्ने भो ‘ठगराज’
काठमाडौँ। नेपाली कथानक चलचित्र 'ठगराज' निर्माण हुने भएको छ। 'ठगराज' रङ्ग पत्रकार तथा लेखक,निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको हो। गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया संगको सहकार्यमा दिलासा कृयसनको ब्यानरमा निर्माण हुनेछ। सामाजिक कथा बस्तुमा निर्माण हुने चलचित्रको रङ्ग पत्रकार तथा लेखक,निर्देशक लक्ष्मण सुवेदीले आफ्नो जन्म दिनको अवसर पारेर औपचारिक घोषणा ग...

सारेगमप लिटल च्याम्प्सको उपाधि जित्लान् त आदित्यले ? यसरी गर्न सकिन्छ भोट

सारेगमप लिटल च्याम्प्सको उपाधि जित्लान् त आदित्यले  ?  यसरी गर्न सकिन्छ भोट
काठमाडौं । संगीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्स नेपालको चर्चा यतिबेला सर्वत्र छ । आगामी शनिबार हुने फाइनल प्रतियोगीताको तयारी अन्तिम चरणमा पुगेका बेला सोही प्रतियोगीताका आशालाग्दा बाल गायक आदित्य विश्वकर्मा पनि चर्चाको शिखरमा छन् । जन्मिदै सुमधुर स्वर लिएर जन्मिएका ९ वर्षका आदित्यको जादुमयी स्वर सुनेर आनन्दित नहुने सायदै होलान् । भारतको सिलगुडीदेखि काठमाडौँसम्मको लामो यात्रा त्यो पनि ...

गायिका सुनिता थेगीमको स्वरमा‘मखमली फूल फुलेछ ‘ भिडियो सहित ।

गायिका सुनिता थेगीमको स्वरमा‘मखमली फूल फुलेछ ‘ भिडियो सहित ।
काठमाण्डौं । पुर्वेली लोक गीत संगीतको क्षेत्रमा निकै रुचाएकी गायिका सुनिता थेगिमको आवाजमा रहेको अर्को मौलिक गीत ‘मखमली फूल फुलेछ ‘ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । युवा युवति विचको माया र प्रेमको भावहरुलाई गीतमा समेटिएको छ । आफुलाई माया गर्ने प्रेमीको यादले निकै सताएको कुरालाई गीतमा समेटेको छ । आफनी प्रेमीकाको मायाले आफु तिर तानेको सो गीतमा बताइएको छ । प्रिनिङ प्रयास राई को शब्द तथा स...

सोनाम ल्होसारको अवसरमा ध्रुव र सरिताका ठेकीको मोही मिठो (भिडियो सहित)

सोनाम ल्होसारको अवसरमा ध्रुव र सरिताका ठेकीको मोही मिठो (भिडियो सहित)
काठमाडौं । अभिनय कलामा अब्बल मानिन्छन् ध्रुबसिंह तामाङ । कलाकारिता क्षेत्रमा छिरिङको उपनामले चिनिने तामाङले धेरै जसो तामाङ भाषाका चलचित्रहरुमा अभिनय गरेका छन् । मुलधारका चलचित्रमा समेत अभिनय गर्ने सोच बनाएको भएता पनि तामाङ जातीको संस्कार, संस्कृति र भेषभूषामा आधारित रहेर बनेका चलचित्रमा व्यस्त हुनु पर्दा समय अभाव भएको भनाई छिरिङको छ । उनै छिरिङले आफ्नो पाइला म्युजिक भिडियोमा समेत चालेका छन् । ...

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल
आज – १९ माघ २०७८ बुधवार को राशिफल मेष आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योग पनि छ । मिथुन आज लगानीको वातावरण बन्नेछ । मुद्दा मामिलामा सफलता पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । सिंह शुभ समाचार सुन्न पाइएला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मनोरञ...

लोमस र नम्रताको अभिनयमा “ए मैना” सार्वजनिक

लोमस र नम्रताको अभिनयमा “ए मैना” सार्वजनिक
काठमाण्डौं । गायिका शान्ति श्री परियार र गायक कुशल विश्वकर्माको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत “ए मैना” गीतको भिडियो झझल्को डिजिलको अफिसिय युटुव मार्फत सार्वजनिक सार्वजनिक भएको छ । प्रवासमा रहेर पनी नेपाली मौलिक गीत संगीतको सिर्जनामा सक्रिय दिपक केसीको शब्द सिर्जना तथा कुशल विश्वकर्माको लय सिर्जना गीतमा रहेको छ । गीतमा प्रेमील जोडि विचको रोमान्चक कुराकानीलाई ब्यक्त गरिएको छ । राम ...