प्रधानमन्त्री केपी ओलीको स्टन्टले गर्दा भारतसँगको सम्बन्ध बिग्रियो : प्रभु साह

प्रधानमन्त्री केपी ओलीको स्टन्टले गर्दा भारतसँगको सम्बन्ध बिग्रियो : प्रभु साह
सुनसरी, १८ बैशाख । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाईमा मुलुकमा भैराखेको बेथितिको नेपाली कांग्रेस छड्के किनाराको साक्षी बनेको टिप्पणी गरेका छन् । १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज सुनसरीको इनरुवामा आजपा निकटको आम ट्रेड युनियन फेडरेसनद्धारा आयोजित दलाल दलतन्त्र विरुद्धम खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी ग...

सेनाको वन्यजन्तु संरक्षणमा ५० वर्ष

सेनाको वन्यजन्तु संरक्षणमा ५० वर्ष
कसरा (चितवन), १८ वैशाखः प्रकृति र वन्यजन्तु संरक्षणमा साझेदारी र सहकार्य गरिँदा महत्वपूर्ण उपलब्धि हाँसिल गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पछिल्ला दशकमा नेपालले प्रस्तुत गरेको छ । उसो त नेपालले वन संरक्षण गर्न समुदायलाई नै हस्तान्तरण गर्ने नीति अर्थात् सामुदायिक वनको अवधारणालाई विश्वका कयौँ देशले अनुसरण गरेका छन् । प्रकृति र वन्यजन्तु संरक्षणमा वन तथा वातारण मन्त्रालय, नेपाली सेना र स्थानीयवासीको...

प्रदेश लगानी सम्मेलनः ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह (फोटो फिचर)

प्रदेश लगानी सम्मेलनः ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह  (फोटो फिचर)
विराटनगर, २०८२ वैशाख १८ गते बिहीबार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गर्नुभएको छ । कोशी प्रदेश सरकारद्वारा आयोजित ‘कोशी लगानी सम्मेलन, २०८२’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सांस्कृतिक, धार्मिक र पर्यटकीय अनेक हिसाबले नेपालमा लगानी गर्ने प्रशस्त सम्भावना र उपयुक्त व...

युक्रेन र अमेरिकाद्वारा खनिज सम्झौतामा हस्ताक्षर

युक्रेन र अमेरिकाद्वारा खनिज सम्झौतामा हस्ताक्षर
वासिङ्टन, २०८२ वैशाख १८ गते बिहीबार । संयुक्त राज्य अमेरिका र युक्रेनले बुधबार दुई महिनाको ढिलाइपछि खनिज सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सैन्य सहायता समाप्त भएपछि किएभप्रति अमेरिकी प्रतिबद्धताको नयाँ रूप भनेको छ । युक्रेनले लामो वार्तापछि आफ्ना प्रमुख हितहरू सुरक्षित गरेको बताएको छ । यसमा आफ्नै दुर्लभ धातुहरूमाथि पूर्ण सार्वभौमिकता पनि सम...

बालश्रम अन्त्य गरी विश्व मञ्चमा गरिएका प्रतिबद्धताहरु पुरा गर्नुपर्छः श्रममन्त्री

बालश्रम अन्त्य गरी विश्व मञ्चमा गरिएका प्रतिबद्धताहरु पुरा गर्नुपर्छः श्रममन्त्री
काठमाडौं, १७ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपालमा बालश्रम उन्मूलन गरेर अन्तरराष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पुरा गरी सफल स्थापित हुनुपर्ने बताएका छन ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित कृषिमा बालश्रमसम्बन्धी राष्ट्रिय संवादमा कार्यक्रममा बोल्दै विश्व समुदायमा बालश्रम उन्मूलन गर्ने सन्दर्भमा नेपालले अन्तरराष्ट्रिय मान्...

एमएम कप क्रिकेटमा आसामसँग कोशी प्रदेश फराकिलो अन्तरले पराजित

एमएम कप क्रिकेटमा आसामसँग कोशी प्रदेश फराकिलो अन्तरले पराजित
विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा पाहुना टोली भारतको आसाम क्रिकेट क्वल विजयी भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बुधबार भएको समुह वि अन्तरगतको दोस्रो लिग खेलमा आसामसँग आयोजक कोशी प्रदेश ९७ रन...

प्रेस चाैतारी माेरङद्वारा क्यालेन्डर सार्वजनिक

प्रेस चाैतारी माेरङद्वारा क्यालेन्डर सार्वजनिक
विराटनगर १७ वैशाख । प्रेस चौतारी मोरङले २०८२ को क्यालेन्डर सार्वजनिक गरेको छ । प्रेस चौतारी मोरङको कार्यालय विराटनगर २ मुनालपथ स्थित कार्यालयमा प्रेस चौतारी कोशी प्रदेश अध्यक्ष सुमन पुरी, केन्द्रीय सदस्यहरू सरस्वती बानियाँ, तुलसी कोइराला, पूर्व केन्द्रीय सदस्य महेन्द्र विष्ट, चौतारी मोरङ अध्यक्ष चीना थापा लगायतले संयुक्तरूपमा क्यालेन्डर सार्वजनिक गर्नु भएको हो । क्यालेन्डरमा चौतारी मोरङले गर...

बारामा लागूऔषधका साथ १ भारतीयसहित २ जना पक्राउ

बारामा लागूऔषधका साथ १ भारतीयसहित २ जना पक्राउ
सञ्जय मिश्रा रौतहट १७ बैशाख। भारतीय नम्बरको कारमा लुकाई छिपाई राजधानी काठमाडौं तर्फ लागिरहेको ठूलो परिमाणको लागुऔषधका साथ १ भारतीय सहीत २ जना पक्राउ परेका छन्। बाराको ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा कारमा लुकाएको प्रतिबन्धित लागुऔषध ट्रमाडोल क्याप्सुल सहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला अरेराज मलाही वडा १...

अन्तरिक्ष इन्टरनेटमा मस्कसँग टक्कर दिदैँ अमेजन, ३२०० भु उपग्रह राख्दैँ

अन्तरिक्ष इन्टरनेटमा मस्कसँग टक्कर दिदैँ अमेजन, ३२०० भु उपग्रह राख्दैँ
वासिङ्टन, १७ बैशाख । एलन मस्कको स्पेक्स एक्सलाई टक्कर दिदैँ जेफ बेजोस नेतृत्वको अमेजनको इन्टरनेट स्याटेलाइट पृथ्वीको कक्षवाट अन्तरिक्षमा गएको छ ।   जसले अहिले तहल्का मच्चाएको छ । जसअनुसार अमेजनको पहिलो समूह भु उपग्रह सोमबार अन्तरिक्षको कक्षामा प्रवेश गरे पछि अहिले हलचल मच्चिएको छ। अमेजन अन्तरिक्ष सम्बन्धी बजारमा नयाँ नाम हो ।   तर, अन्तरिक्षमा सोही परियोजनाका लागि ‘स्पेसएक्स’ का हजारौं...

शिक्षक महासंघसँग बार्ता दिउँसो २ः०० बजेवाट पुनः हुने

शिक्षक महासंघसँग बार्ता दिउँसो २ः०० बजेवाट पुनः हुने
काठमाडौं, १७ बैशाख । सरकार र आन्दोलनरत शिक्षक महासंघ बिचमा आज पनि बार्ता हुदैँछ । हिजो राती अबेरसम्म भएको बार्ता निष्कर्षमा नपुगे पछि आज दिउँसो २ः०० बजेवाट पुनः बार्ता हुन लागेको हो । सो बार्ता शिक्षा मन्त्रालयमा हुनेछ । नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगे पछि पहिलो चरणमा मन्त्रीपरिषदवाट निर...