प्रेमीसँग यस्तो रोमान्टिक अवतारमा फेला परिन् उषा उप्रेती

प्रेमीसँग यस्तो रोमान्टिक अवतारमा फेला परिन् उषा उप्रेती
काठमाडौं । गायिका मेलिना राई र गायक सन्जिब पुडासैनीको सहकार्यमा तयार भएको गीत ‘सुन प्रिय’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।घुुम्ने, रमाउने उमेरका युवा युवतीहरुको घुमघाम रमाइलोमा सुटुक्क प्रेममा पर्नेहरुको कथालाई नजिकबाट देखाइएको भिडियोमा सुन्दरी मोडल उषा उप्रेतीका साथमा आशिष पाण्डे, बिनु गुरुगं र नवराज बस्नेतको अभिनय देख्न सकिन्छ । रुमु न्यौपाने र अमृत भुजेलको शब्द शृजना रहेको सुन प्रियमा ग...

निरुले ल्याइन् ‘माया मेरी’

निरुले ल्याइन् ‘माया मेरी’
काठमाडौं । गायिका निरु घिमिरेको सुमधुर स्वर रहेको नयाँ गीत ‘माया मेरी’ सार्वजनिक भएको छ । लोकशैलीमा तयार गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो । गीतमा गायिका घिमिरेलाई गायक प्रमोद खरेलले स्वरमा साथ दिएका छन् । मुनाल शिशिर कोइरालाको प्रेमकथाले भरिएको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । गीतको संगीत संयोजन पुरुषोतम सुवेदीले गरेका हुन् । गीतको भिडियोमा दुई जोडी कलाकारको प्रेमकथा ...

सन्त पाख्रिन र रीता केसीको ‘पाइन्ट लाउने चाहिँ’ नयाँ गीत बजारमा –

सन्त पाख्रिन र रीता केसीको ‘पाइन्ट लाउने चाहिँ’ नयाँ गीत बजारमा –
काठमाडौं – गायक सन्तबहादुर पाख्रिन र गायिका रीता केसीको आवाजमा रहेको ‘पाइन्ट लाउने चाहिँ’ बोलको गीत सार्वजनिक भएको छ । लोक दोहोरी भाकामा रहेको गीतमा मोडल सविन तामाङ र याया लामा (लुरी फुच्ची)ले अभिनय गरेका छन् । वेस्टर्न ट्रयाकमा रहेको लोक दोहोरी गीतको म्यूजिक भिडियोमा ‘पाइन्ट लाउने चाहिँ साह्रै मन पर्‍यो’मा युवाहरूको प्रेम प्रसंग र रोमान्स देखाइएको छ । बारा जिल्लाको...

बडा दशैंको शुभकामना -गीतकार तथा निर्मात्री सावित्रा चिलुवाल

बडा दशैंको शुभकामना -गीतकार तथा निर्मात्री सावित्रा चिलुवाल
काठमाडौँ – नेपालीहरुको महान् चाड बडा दशैं घरघरमा आईपुगेको छ । जमरा राखेदेखि नै शुरु भएको दशैं दशौं दिन मान्यबरको हातबाट टीका लगाएपछि दशैं औपचारिक रुपमा समाप्त हुनेछ । दशैं सबैको साझा पर्व र एउटा नेपाली सँस्कृतिको रुपमा विकास भैरहेको छ । दशैंलगायत चाडपर्वहरु तामझाम र तडकभडक रुपमा मनाउने गरेको पनि पाईन्छ । दशैंमा मीठो खाने र राम्रो लगाउने नाममा अस्वस्थ्य प्रतिष्पर्धा भैरहेको छ । दशैंलाई प्रतिष्पर...

दशैँ क्विन बन्न सफल भईन अन्जु बुढाथोकी

दशैँ क्विन बन्न सफल भईन अन्जु बुढाथोकी
काठमाडौं - नेपालीहरुको महान चांड बढादशैँ अर्थात बिजय दशमीको अवसरमा काठमाडौंमा आयोजित दशैँ क्विन-२०७८ को बिजेता ब्यबसायी तथा समाजसेवी अन्जु बुढाथोकी बन्न सफल भएकी छिन । त्यसैगरी फर्स्ट रनरअप ब्युटिसियन गीता मगर र सेकेण्ड रनरअपमा ब्युटिसियन सिर्जना कुँवर भएका छन्। लायन्स क्लब अफ काठमाडौँ अभियान तथा रोज शिप बिकाश तालिम केन्द्र रविभवनको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा बिजेताहरुलाई क्राउन, ट्रफी, म...

अजम्बरी प्रेम भावमा “आकाशको जुन” सार्बजनिक (भिडियो सहित)

अजम्बरी प्रेम भावमा “आकाशको जुन” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ असोज २३ -  नेपाली गीत संगीतको क्षेत्रमा फरक-फरक स्वादका गीत संगीतहरु अहिले बजारमा आइरहेका छन् । यस भित्र जुनै पनि कलाकारलाई एक कदम अगाडी बढ्ने चाहना हुने गर्दछ । यस्तै एक कदम अगाडी बढ्ने चाहनाको साथ् आधुनिक गीत "आकाशको जुन" बोलको गीत भर्खरै बजारमा आएको छ । प्राय गीत वियोगान्त भावमा सजिएको हुने गर्दछ, तर यस गीतमा भने अजम्बरी प्रेमभावलाई बुनिएको छ । गीतमा किरण गजमेर र अश्मिता अधिकारीको सुम...

इन्द्र जोशीको लय तथा केदार खोटांगे, देबी आले शब्दमा आयो “परदेशीको पिंडा” (भिडियो सहित)

इन्द्र जोशीको लय तथा केदार खोटांगे, देबी आले शब्दमा आयो “परदेशीको पिंडा” (भिडियो सहित)
काठमाण्डौ असोज २३ - केहि समय अगाडी मात्रै बिष्णु माझि दिदि बोलको गीत बजारमा ल्याएर चर्चा बटुलेका केदार खोटांगेको पुनः अर्को प्रस्तुति सार्बजनिक भएको छ । उक्त गीत "परदेशीको पिंडा" बोलको रहेको छ । प्रस्तुत गीतमा बाध्यता र बिवसताको कारण परदेशिनु परेको नेपालीहरुको कथालाई समाबेश गरिएको छ । गीतमा लोक जिबनको यथार्थता सामबेश गरिएको छ । इन्द्र जोशीको लयले सजिएको गीतलाई शब्द केदार खोटांगे, देबी आले र पिट...

उमङ्गले भरिएको दशैँ गीत “गाउँमा आउँदै छु” सार्बजनिक (भिडियो सहित)

उमङ्गले भरिएको दशैँ गीत “गाउँमा आउँदै छु” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ असोज २५ - घटस्थापना पश्चात नेपालीहरुको महान चाड बिजया दशैँ हरेकको घर आँगनीमा प्रवेश गरिसकेको छ । यो समय सम्म आइपुग्दा पनि बिभिन्न दशैँ संग सम्बन्धित गीतहरु बजारमा आउने क्रम जारी रहेको छ । कुनै  पनि गीत व्यवसायिकता निमित्त तयार गरिन्छ भने अन्य भन्दा अगाडी सार्बजनिक गर्ने होडबाजी चल्ने गर्दछन् । तर जुन गीत मात्र आफ्नै कला संस्कृतिको जगेनार्थ तयार गरिन्छ, समय साप्यक्ष रुपमा नै सार्बजनिक भएक...

“दशैँको शुभकामना” लिएर आईन चर्चित गायिका शुसिला पाठक

“दशैँको शुभकामना” लिएर आईन चर्चित गायिका शुसिला पाठक
काठमाडौँ : लोकप्रिय गायिका सुशिला पाठकको नयाँ गित "दशैँको शुभकामना" सार्बजनिक भएको छ। झट्ट हेर्दा नायिका जस्ती देखिने सुन्दरी गायिका शुशिला पाठक बहुप्रतिभाकि धनि तथा एक बहु आयामिक व्यक्तित्व भएकी गायिका हुन l छोटो समयमा नै चर्चा कमाउन सफल भएकी सुमधुर आवाज, जादुमय नृत्य, चिटिक्क मिलेको शरीर तथा सुन्दर मुहारको कारणले चर्चाको शिखरमा पुग्न गायिका शुशिला सांगीतिक क्षेत्रमा नक्षत्रको रुपमा सांगीतिक प्रे...

च्याङ्ग्रा महँगियो त के भो ? लोकल कुखुरा छन् !

च्याङ्ग्रा महँगियो त के भो ? लोकल कुखुरा छन् !
बागलुङ, असोज २४ गते । हो, दशैंमा च्याङ्ग्राको मासु खान सबैको गच्छेले भ्याउँदैन । यसपालि त झन् च्याङ्ग्रा धेरैका लागि रहरमा मात्र सीमित हुनेवाला छ । बजारमा रोज्जा च्याङ्ग्रालाई रु ४० हजार पर्छ । पसलबाट मासु किनेर खाँदा प्रतिकिलो रु दुई हजार । अब आफैँ भन्नुस्, आम मान्छेले कसरी खान सक्छन्, च्याङ्ग्राको मासु । यो त केबल हुनेखानेको भान्सामा मात्र पो पाक्ने भयो । के गरिब र श्रमजीवीले दशैंमा मिठोमसिनो...