उपराष्ट्रपति कार्यालयको अधिकृत बनेर ठगी

उपराष्ट्रपति कार्यालयको अधिकृत बनेर ठगी
काठमाडौं । आफू उपराष्ट्रपति कार्यालयको अधिकृत भनेर ठगी गर्ने युवक पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार डोटी केआइसिंह गाउँपालिका घर भएका २६ वर्षीय किशोर भट्ट भनिने केशवराज भट्टलाई पक्राउ गरेको हो । उनले निजामती कर्मचारीको पोशाक लगाएर हिड्ने र ठगी गर्दै आएको प्रहरीले जनाएको छ । यसअघि पनि उनले त्यसरी नै ठगी गरेकोमा महाशाखाले पक्राउ गरेको थियो । जसमा उनलाई एक वर्ष कैद र ३० हजा...

मन्त्रिपरिषदले निर्णय नदिँदा अन्याैलमा जनगणना : जिल्ला-जिल्लामा कार्यालय छन्, काम भने ठप्प !

मन्त्रिपरिषदले निर्णय नदिँदा अन्याैलमा जनगणना : जिल्ला-जिल्लामा कार्यालय छन्, काम भने ठप्प !
काठमाडौँ । असार पहिलो हप्तामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि फेरि कहिले हुने भन्ने अन्योल कायम छ । गत वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा जारी गरिएपछि वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले जनगणना स्थगन गर्ने निर्णय गरेको थियो । राष्ट्रिय योजना आयोगअन्तर्गतको केन्द्रीय तथ्याङ्क विभागले जनगणनाको तयारीस्वरूप आठ ह...

सागर पौडेलको छायाँकनमा चर्चा बटुल्दै “झिम झिम परेली”

सागर पौडेलको छायाँकनमा चर्चा बटुल्दै “झिम झिम परेली”
गायक सुवास लाखेको सुमधुर आवजमा लोकाधुनिक “झिम झिम परेली” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्तगीत “याद” एलवममा समावेस रहेको गीत छ । राकेश काफ्लेको शब्द रचनामा उमेश सुब्बाको संगीत टेकेन्द्र याक्सोको संगीत संयोजनमा भ्वाइस अफ नेपाल रेकर्डिङ्ग स्टुडियोमा दीप घतानीले रेकर्डिङ्ग गरेका हुन । लोकाधुनिक शैलीमा रहेको “झिम झिम परेली” गीतको भिडियो नृत्य तथा माया प्रेम तथा रोमान्समा आधारीत रहेर न...

हेर्नुस आजको राशिफल , के भन्छ तपाइको ग्रह दशा ? के गर्दा फाइदा के गर्दा हानि?

हेर्नुस आजको राशिफल , के भन्छ तपाइको ग्रह दशा ? के गर्दा फाइदा के गर्दा हानि?
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । समय शुभ छ उपयोग गर्नुहोला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाहरूका लागि आज समय खराब छ । ताकेका कामम...

झरी सृँखलामा डब्बुको नयाँ गीत अलिफ र सरितासँग

झरी सृँखलामा डब्बुको नयाँ गीत अलिफ र सरितासँग
काठमाडौं, २८ साउन गीतकार डब्बु क्षत्री झरी सम्बन्धि नयाँ गीत असारै मास...(झरी) लिएर आएका छन् । यो गीतको भिडियोलाई बुढासुब्बा डिजिटलको युट्युव च्यानलबाट रिलिज गरिएको छ । ७ वर्ष अघि झरी सम्बन्धि गीति संग्रह झरी ल्याएका गीतकार डब्बु क्षत्रीको यो झरीको नयाँ सृँखला हो । भोगटे गीतबाट हिट भएका गायक अलिफ खान र गायिका सरिता भारतीले यो नयाँ गीत असारै मात्र...लाई गायका छन् । अलिफ खान पछिल्लो पुस्ताका रुचाई...

अभिनेता नवल खड्काले प्रचण्ड र महरालाई भेटी चलचित्र क्षेत्रलाई चलायमान बनाउन र MCC राेक्न गरे आग्रह

अभिनेता नवल खड्काले प्रचण्ड र महरालाई भेटी चलचित्र क्षेत्रलाई चलायमान बनाउन र MCC राेक्न गरे आग्रह
काठमाडौं । सिमानामा काँडेतार अभियानका संयोजक तथा चलचित्र कलाकार संघका नि. अध्यक्ष एवं नायक/ निर्माता नवल खड्काले पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र पूर्व सभामुख कृष्णबहादुर महरालाई भेट गरी लकडाउनका कारण धराशायी बनेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन र नेपाली मौलिक चलचित्रहरुको प्रवर्द्धनका लागि विशेष पहल गरिदिन आग्रह गर्नु भएको छ । ...

‘मिस एण्ड मिसेस ईण्डिजिनियस-२०२१ सिजन-२’ को ट्यालेण्ट राउण्ड सम्पन्न

‘मिस एण्ड मिसेस ईण्डिजिनियस-२०२१ सिजन-२’ को ट्यालेण्ट राउण्ड सम्पन्न
काठमाडौँ : एसके ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुनगईरहेको मिस एण्ड मिसेस ईण्डिजिनियस -२०२१ सिजन-२ को ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । ट्यालेण्ट राउण्डमा २५ जना प्रतियोगीहरूले आफ्नो आफ्नो ट्यालेण्ट प्रस्तुत गरेका थिए । आदिवासी जनजाति समुदायका अविवाहित र विवाहित महिलाहरूको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिदैं आएको कुरा संस्थाकि अध्...

‘विवाहले पुरुषलाई अत्यधिक लाभ, महिलालाई हानीबाहेक केही गर्दैन’ विज्ञको दाबीमा सुरु भयो बहस

‘विवाहले पुरुषलाई अत्यधिक लाभ, महिलालाई हानीबाहेक केही गर्दैन’ विज्ञको दाबीमा सुरु भयो बहस
अष्ट्रेलियाकी रिलेशनशिप एक्सपर्ट तथा लेखिका नादिया बोकोडी आफ्नो एक बयानका लागि चर्चामा छिन् । नादियाका अनुसार महिलाले विवाह गर्नुहुँदैन किनभने यसले पुरुषलाई मात्रै फाइदा पुर्याउँछ । आफ्नो इन्स्टाग्राम पोस्टमा नादियाले विवाहका कारण महिलाले घरेलु काम बढी गर्नुपर्छ । नादियाका अनुसार महिलाले एकै समयमा आफ्नो करियरका साथै बालबच्चाको सही तरिकाले हेरविचार गरोस् भन्ने अपेक्षा राखिन्छ । नादियाले लेखिन्...

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौं : नेपाली बजारमा सुनको मुल्य ४ सयले घटेको छ। मंगलबार तोलामा ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको एक हजार १९० रुपैयाँमा किचबेच भइरहेको छ।

कुलमानले विद्युत प्राधिकरण निर्देशकको रुपमा बुझे नियुक्तिपत्र

कुलमानले विद्युत प्राधिकरण निर्देशकको रुपमा बुझे नियुक्तिपत्र
काठमाडौँ: सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । उर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई ४ वर्षका लागि नियुक्त गरेको हो । बुधबार उनलाई उर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्रालयबाट नियुक्तिपत्र बुझेका छन् । यससँगै कुलमान दोस्रो पटक प्राधिकरणमा कार्यकारी निर्देशक बनेका हुन् । यसअघि कार्यकार...