जम्मू-कश्मीर आक्रमण: मोदीले साउदी भ्रमण छोट्याए,ट्रम्पको भारतलाई ऐक्यबद्धता
पाहलगाम/नयाँ दिल्ली, २०८२ वैशाख १० गते बुधबार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू-कश्मीरको पाहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याउने निर्णय गर्नुभएको छ। उहाँ आज राति भारत फर्कनुहुनेछ।
यो आक्रमण २२ अप्रिल सन् २०२५ मा बैसरान भन्ने स्थानमा भएको हो, जहाँ आतंककारीहरूले पर्यटक, स्थानिय बासिन्दा र व्यवसायिक गतिविधिमा संलग्न नागरिकहरूमाथि अन्धाधुन्ध...














