विविधता बीचको एकता, नेपालीको पहिचान र सुन्दरता : राष्ट्रपति पौडेल

विविधता बीचको एकता, नेपालीको पहिचान र सुन्दरता : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ । होली पर्वका अवसरमा आज राष्ट्रपति पौडेलले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । राष...

आज फागु पूर्णिमा अर्थात् होली पर्व मनाइँदै

आज फागु पूर्णिमा अर्थात् होली पर्व मनाइँदै
काठमाण्डू : फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रूपमा फागु पर्व मनाउने चलन छ ।हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरह...

सप्तरीमा युवाहरुको दुई समुहबीच छुरा हानाहानः दुई जना घाईते, १ जना पक्राउ

सप्तरीमा युवाहरुको दुई समुहबीच छुरा हानाहानः दुई जना घाईते, १ जना पक्राउ
राजविराज — सप्तरीमा बुधबार साँझ युवाहरुको समुहबीच छुरा हानाहान भएको छ। छुरा प्रहारबाट दुई युवक घाइते भएका छन्। प्रहरीका अनुसार राजविराज नगरपालिका–७, मा यो घट्ना भएको हो। सिरहा रोडस्थित सखडा मोडबाट पश्चिमतर्फ दुई समुहका युवाहरुको विवाद भएको थियो। त्यही क्रममा छुरा हानाहान भएको प्रहरीले जनाएको छ। छुरा प्रहारबाट डाकनेश्वरी नगरपालिका– ७ का २४ वर्षीय सुनिल यादव र महदेवा गाउँपालिका–४ का २५ वर्षीय ...

आज फागु पूर्णिमा, होली खेलेर मनाइदै

आज फागु पूर्णिमा, होली खेलेर मनाइदै
काठमाडौँ । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंडिखेलमा लगी जलाइन्छ । उक्त चीरमा रा...

आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
काठमाडौँ । आर्सनल युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा डच क्लब पीएसभीसँग २-२ गोलको बराबरी खेलेको आर्सनलले समग्रमा ९-३ को नतिजा सहित प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । राउण्ड १६ को पहिलो लिगमा आर्सनल ७-१ ले विजयी भएको थियो । यो जितपछि अब आर्सनलले क्वाटरफाइनलमा रियल म्याड्रिडको सामना गर्ने भएको छ । क्वाटरफाइनलका खेलहरु पहिलो लिग अप्रिल ९ र दोस्रो लिग अप्...

एस्टन भिल्ला च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एस्टन भिल्ला च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
काठमाडौँ । प्रिमियर लिग क्लब एस्टन भिल्ला युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा बेल्जियम क्लब, क्लब ब्रुगेलाई ३-० ले पराजित गर्दै एस्टन भिल्लाले समग्रमा ६-१ को नतिजा सहित प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । यसअघि राउण्ड १६ को पहिलो लिगमा एस्टन भिल्ला ३-१ ले विजयी भएको थियो । यो जितपछि अब एस्टन भिल्लाले क्वाटरफाइनलमा पिएसजीको सामना गर्ने भएको छ । क्वाट...

चार देशीय सिरिजमा आज नेपालले युगाण्डाविरुद्ध खेल्दै

चार देशीय सिरिजमा आज नेपालले युगाण्डाविरुद्ध खेल्दै
काठमाडौँ । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत आयोजक युगाण्डाको सामना गर्दै छ । नेपाली समय अनुसार यो खेल अपराहन्न ४: ४५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका ४ खेलमा एक जित र ३ हार बेहोरेको छ । नेपालले यस अघि नामिबियासँग दुवै पटक र हङकङसँग एक पटक हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो ।  यो खेलपछि अब नेपालले मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ । ...

थ्रीस्टार बन्यो विराट गोल्डकपको च्याम्पियन

थ्रीस्टार बन्यो विराट गोल्डकपको च्याम्पियन
विराटनगर । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र दिपेश घलेले समान १–१ गोल गरे । थ्रीस्टारले...

२०८१ साल फागुन २९ गते विहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल फागुन २९ गते विहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन । विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ ।धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। वृष– पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सामान्य ...

कोशी प्रदेश : एसइइ परीक्षाको सम्पूर्ण तयारी पूरा

कोशी प्रदेश : एसइइ परीक्षाको सम्पूर्ण तयारी पूरा
विराटनगर, २८ फागुन । कोशी प्रदेशमा एसइइ परीक्षाका लागि सम्पूर्ण तयारी पुरा भएको कोशी प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएको छ । चैत ७ गतेदेखि १९ गतेसम्म हुने सो परीक्षाका लागि कोशी प्रदेशमा कुल ८० हजार ९३४ विद्यार्थीहरु सहभागी हुने आज आयोजित पत्रकार सम्मेलनमा कोशी प्रदेश शिक्षा निर्देशनालयका निर्देशक कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार साधारण धारतर्फ नियमित ६९ हजार ५०६, ग्रे...