पलको ‘फूलकुमारी’ बनिन समाचारवाली श्री पाण्डे

पलको ‘फूलकुमारी’ बनिन समाचारवाली श्री पाण्डे
नायक पल शाह र कान्तिपुर टिभीकी समाचारवाली श्री पाण्डे अभिनित ‘फूलकुमारी’ नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । डा.प्रकाश पौडेलको शब्द र राजनराज सिवाकोटीको स्वर र संगीत रहेको गीत ‘फूलकुमारी’ भिडियोमा मोडेल श्री पाण्डे र नायक पल शाहको अनस्क्रीन रोमान्स गरेका छन् । गीतको भिडियोमा काठमाडौ उपत्यका आसपासका रमणिय ठाउहरुलाइ समेटिएर छायांकन गरिएको छ । उत्सव दाहालको क्यामेरा, विकास दाहालको सम्पादन...

आकास बाहेक अरु नै कोही आएको छ : पुजा शर्माको खुलासा

आकास बाहेक अरु नै कोही आएको छ : पुजा शर्माको खुलासा
नेपाली फिल्मकी अभिनेत्री पुजा शर्मा र आकाश श्रेष्ठबीच एक महिना अघि खटपट चलेको थियो । गत वर्षको लकडाउनमा एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा क्रममा पुजाले सहि जिल्ला भन्न नसक्दा आलोचित बनेकी थिइन् । त्यसैको विषयलाई लिएर उनको त्यो कार्यक्रम अर्थात रजतपटका प्रस्तोता प्रकाश सुवेदीबीच विवाद भएको थियो । यो समयमा पुजा शर्मालाई अभिनेता आकाशले सम्झाएका थिए । एकदमै मिल्ने पुजा शर्मा र आकाशबीच त्यहि कार्यक...

जन्मदिनमा ऋचाः पर्दामा चरित्र खोज्ने एक नायिका

जन्मदिनमा ऋचाः पर्दामा चरित्र खोज्ने एक नायिका
चलचित्र ‘फस्ट लभ’बाट नेपाली चलचित्रमा प्रवेश गर्दै गर्दा नायिका ऋचा शर्माको करिअर कुन गतीमा दौडिन्छ, कमैले मात्र अड्कल लगाएका थिए । लभ स्टोरी चलचित्रबाट उदाएकी ऋचाले करिअरको दौडको दौरानमा आफूलाई विभिन्न पात्रमा ढालेकी छिन् । आज आफ्नो जन्मदिन मनाइरहेकी ऋचा सन्तानलाई जन्म दिने दिनको प्रतिक्षामा छिन् । डेढ बर्ष अगाडि आफ्नो प्रेमलाई वैवाहिक जीवनमा परिणत गरेपछि ऋचाको करिअर सानो पर्दामा पनि...

२० वर्षपछि फेरि जन्मियो यश कुमारको ‘तिम्रो मन बदलिएछ…’

२० वर्षपछि फेरि जन्मियो यश कुमारको ‘तिम्रो मन बदलिएछ…’
२ दशक अगाडि । गायक यश कुमारका गीतले बजार तताइरहेको बेला थियो । क्यासेटमा गीत सुन्ने प्रचलन । सोही समयमा यश कुमारको स्वरमा सार्वजनिक भयो, ‘तिम्रो मन बदलिएछ’ । अहिले जस्तो डिजिटल प्रविधीको यूग थिएन । तर, यो गीतले हरेक श्रोताको मन जित्यो । २ दशकपछिको समयमा गीतलाई भन्नै शैली बदलियो । प्रविधीले नयाँ मोड लिएको छ । तर, ‘तिम्रो मन बदलिएछ’को लोकप्रियता बदलिएको छैन । यश कुमारको जीवनमा नयाँ मोड आइसकेको छ ...

मिस पुर्वान्चल २०७८ क्यालेन्डर सार्वजनिक

मिस पुर्वान्चल २०७८ क्यालेन्डर सार्वजनिक
धरान / पुर्वको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस पुर्वान्चलको आयोजक संस्था सिल्भर इन्टरटेनमेन्टले हरेक बर्ष निकाल्दै आएको क्यालेन्डर ढिलोगरि सार्वजनिक गरेको छ। कोभिडको कारण कुनै कार्यक्रम बिनानै सार्वजनिक गरिएको मिस पुर्वान्चल क्यालेन्डर २०७८ मा मिस पुर्वान्चल २०१९ का बिजेता रिजु भट्टराई , फर्स्ट रनर अप एन्जल राई र सेकेन्ड रनरअप सिम्रन लिम्बु र प्रतियोगीहरु अनुशा लिम्बु र शशी बिशंखेको तस्बिरह...

साउन ०२ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

साउन ०२ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अचानक कमाइ हुनेछ । पैसा कमाउने योग छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ । गलत निर्णय लिन पुगिएला । चोट पटकको भय छ, सचेत रहनुहोला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नसोचेको ठाँउमा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाँउमा पैसा खर्च होला । आज मालसामान हराउन सक्छ । मिथु...

गीतकार प्रमिला बस्नेतको शब्दमा गायिका सुरक्षा सेन्चुरीको आवाजमा ‘बनकी चरी’ सार्वजनिक

गीतकार प्रमिला बस्नेतको शब्दमा गायिका सुरक्षा सेन्चुरीको आवाजमा ‘बनकी चरी’ सार्वजनिक
काठमाण्डौं । क्यानडामा रहेर निरन्तर गीतलेखनमा सक्रिय गीतकार प्रमिला बस्नेतको ‘बनकी चरी’ बोलको गीत सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपाल की प्रतिष्पर्धी गायिका सुरक्षा सेन्चुरीको आवाजमा रहेको गीतमा नेपाली परिवेशलाई चित्रण गरिएको छ । गीतमा मायालु जोडि विचको प्रेम प्रसंङगलाई समेटिएको छ । मौलिकपनमा आधारित गीत भएकाले आम दर्शक तथा स्रोताको मनमा बस्न सफल हुनेमा आफु आशावादी रहेको गीतकार प्रमिलाले बत...

फेरी आयो शरण हुमागाईंको अर्को खतरा गीत “पबित्र मायामा” (भिडियो सहित)

फेरी आयो शरण हुमागाईंको अर्को खतरा गीत “पबित्र मायामा” (भिडियो सहित)
काठमाण्डौ श्रावन ०१ - संचार कर्मबाट नेपाली लोक तथा दोहोरी गीत संगीतको सम्बर्धन र प्रबर्धनमा जुटिरहेका गायक तथा शर्जक शरण हुमागाईंको पछिल्लो लोक दोहोरी गीत " "पबित्र मायामा"" भर्खरै मात्र सार्बजनिक भएको छ । उनको केहि समय अगाडी मात्रै भिरैको खनायो बोलको गीत सार्बजनिक भएको थियो । उक्त गीतले धेरै श्रोता तथा दर्शकहरुको मन जिते पश्चात यो गीत सार्बजनिक भएको हो । कुनै पनि कलाकरलाई आफ्नो सिर्जना श्रोता तथा...

कलाकर्मिहरुले गरे भब्यताका साथ युरो कपको बिदाइ

कलाकर्मिहरुले गरे भब्यताका साथ युरो कपको बिदाइ
काठमाडौं : बक्स अफिस इन्टरनेसनल र बक्स अफिस फिल्मी क्लबको आयोजनामा बिगत झै नेपाल मै कोपा अमेरिका कप तथा युरो कप समर्थक देशहरुका कलाकारहरुको भब्य फुटबल कार्यक्रम सम्पन्न भएको छ । ललितपुरको एन्फा एकेडमीमा युरो कपको ग्रान्ड फाइनलको २४ घण्टा अगाडि बक्स अफिसले आयोजना गरेको उक्त रमाइलो फुटबल कार्यक्रममा ब्राजिल समर्थक टिमको कप्तानी मोडल तथा संचारकर्मी समिर लामाले गर्नु भएको थियो भने कोपा अमेरिका कप ...

गायिका दिपिका भुषालको मौलिक तिज गीत “लरी बरी लै “ सार्वजनिक

गायिका दिपिका भुषालको मौलिक तिज गीत “लरी बरी लै “ सार्वजनिक
काठमाण्डौं । गायिका दिपिका भुषाल र गायक निरज थापाको आवाजमा नेपाली नारिहरुको महान चाड हरितालिको अवसरमा मौलिक तिज गीत “लरी बरी लै “ डिजिटल बजारमा सार्वजनिक भएको छ । नेपाली नारिहरुको पिर र वेदनालाई ठटयौली पारामा मनका भावना गीतमा पोखिएको छ । निरज थापाको शब्द तथा लय सिर्जना र भुमी राज थापाको एरेन्ज गीतमा रहेको छ । दिवश गुरुङको छायाँकन , सुवास देवकोटाको सम्पादन तथा राजन महर्जनको कोरियोग्राफी तथ...