स्टाइल उपासनाको

स्टाइल उपासनाको
निषेधाज्ञाका कारण चलचित्रमा काम गरिरहेका कलाकारहरु घरमै छन् । कोही यो समयमा सामाजिक कार्यमा पनि सक्रिय रुपमा लागेका छन् भने कोही सामान्य तरिकाले दैनिकी विताइरहेका छन् । यदि, यो समयमा निषेधाज्ञा नभएर अवस्था सामान्य नै हुन्थ्यो भने नायिका उपासना सिंह ठकुरीले चलचित्र ‘मिरर’को छायांकन सुरु गरिसकेकी हुन्थिन् । यो चलचित्रमा उनले नायक आर्यन सिग्देलसँग काम गर्ने तयारी गरेकी छिन् । जसमा कविराज गहतराजको ...

साउथका व्यापारीको प्रेममा ज्याकलिन

साउथका व्यापारीको प्रेममा ज्याकलिन
बलिउड नायिका ज्याकलिन फर्नान्डेजको नाम नायक सलमान खानसँग बेला–बेलामा जोडिने गरेको छ । गतबर्षको लकडाउनमा सलमानको फार्म हाउसमा नै ज्याकलिनले समय बिताएकी थिइन् । सलमानसँग नाम जोडिएपनि उनीहरु प्रेममा रहेको खबर पुष्टी भनेको हुन सकेको थिएन । यसैविच, नायिका फर्नान्डेज साउथका एक व्यापारीको प्रेममा रहेको खबर भारतीय मिडियाले सार्वजनिक गरेका छन् । ज्याकलिन चाडै नै आफ्ना प्रेमीसँग मुम्बईमा एकसाथ ब...

एक महिनादेखि बन्द ‘कमेडी च्याम्पियन’ र ‘दोहोरी च्याम्पियन’ कहिलेदेखि शुरु हुन्छन् ?

एक महिनादेखि बन्द ‘कमेडी च्याम्पियन’ र ‘दोहोरी च्याम्पियन’ कहिलेदेखि शुरु हुन्छन् ?
कोरोनाको दोस्रो लहर शुरु भएसंगै निषेधाज्ञा लागू गरिएको डेढ महिना पुगेको छ । निषेधाज्ञाका कारण नेपालमा प्रशारणमा रहेका लोकप्रिय रियालिटी शोहरु समेत यतिबेला मारमा परेका छन् । निषेधाज्ञाका कारण चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ बन्द भएको एक महिना भएको छ । निषेधाज्ञाका कारण नयाँ भाग छायाँकन हुन नसक्दा ‘कमेडी च्याम्पियन’को प्रशारण एक महिनादेखि बन्द भएको हो । कहिलेदेखि नयाँ भाग प्रशा...

आत्मघाती गोलको सहयोगमा फ्रान्सले जर्मनीलाई हरायो

आत्मघाती गोलको सहयोगमा फ्रान्सले जर्मनीलाई हरायो
२ असार, काठमाडौं । साविक उपविजेता फ्रान्सले युरोकप २०२० मा विजयी सुराआत गरेको छ । विश्व विजेतासमेत रहेको फ्रान्सले सोमबार राति भएको खेलमा आत्मघाती गोलको सहयोगमा जर्मनीलाई १-० ले पराजित गरेको हो । समूह एफ अन्तर्गत जर्मनीको घरेलु मैदानमा भएको खेलमा डिफेण्डर माट हुमेल्सले फ्रान्सलाई गोल उपहार दिएका थिए । म्युनिकमा भएको खेलको २०औं मिनेटमा फ्रान्सका पउल पोग्बाको पासमा लुकास हर्नान्डेजले...

आजको पञ्चाङ्ग एवम् राशिफल (२ असार २०७८ बुधबार, १६ जुन २०२१)

आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय शुभ छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ । बृष (इ, उ, ए, ओ,...

होटल मिड पोइन्टको तर्फबाट प्रहरी चौकीलाई स्वास्थ सामाग्री बितरण

होटल मिड पोइन्टको तर्फबाट प्रहरी चौकीलाई स्वास्थ सामाग्री बितरण
बाजुरा सम्वादाता । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को महामारीबाट बच्न, रोकथाम गर्न, सुरक्षा मापदण्डको पालना गर्न सचेतना आवश्यक परेको अवस्थामा बाजुरा जिल्लाको हिमाली गाउपालिका धुलाचौर स्थीत प्रहरी चौकीलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ। मिड पोइन्ट मल्ल होटल एण्ड रेस्टुरेन्टका मालिक द्वारा बितरण गरिएको नारायण दत्त उपाध्याले जानकारी दिए, दोस्रो लहरमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण गर्न ...

असारे गीत

असारे गीत
असारे मासको दबदबे हिलो लाईदिऊँ कि माथमा दोहोरी गाउने समय भयो कोही छौ कि साथमा खेतमा भरी वारि र पारि रोपाइँ गर्दै छन् रोपेर बिऊ धर्तीमा आज रमाइलो गर्दैछन् ब्याडे र बाउसे हतार हतार काममा जुट्दै छन् असारे गीत धन्कियो हेर रोपाइँको साथमा नाच्न र गाउन रोपार लागे बिउ बोकी हातमा हलि र बाउसे होहो गर्दै रम्दैछन् खेतमा । नमोबुद्ध नगरपालिका वडा नं. ४ सम्पर्क M ९८४१००५०१०

रहेनन् नेपाली फिल्मका छायांकार प्रधान

रहेनन् नेपाली फिल्मका छायांकार प्रधान
चलचित्र छायांकार राम शंकर प्रधानको निधन भएको छ । लामो समयदेखि डायलासिस गराउँदै आएका ७२ वर्षिय प्रधानको आईतबार राती वीर अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । प्रधानले ‘चलचित्र’, ‘फेररि तिम्रो याद आयो’, ‘त्रिनेत्र’ ‘अजम्बरी नाता’ लगायत दर्जनौं नेपाली चलचित्र खिचेका छन् । प्रधानको निधनले प्राविधिकमा मात्र नभई समग्र चलचित्र क्षेत्रमा क्षती पुगेको प्राविधिक ...

सलमान खानको फिल्म राधे हलमा रिलिज, पहिलो दिनको कमाइ ६ हजार १७ रुपैयाँ ८६ पैसा

सलमान खानको फिल्म राधे हलमा रिलिज, पहिलो दिनको कमाइ ६ हजार १७ रुपैयाँ ८६ पैसा
काठमाडौं। बलिउड अभिनेता सलमान खान स्टारर फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाइ’ सिनेमाघरमा रिलिज भएको छ । फिल्मले रिलिजको पहिलो दिन ६ हजार १७ रुपैयाँ ८६ पैसा कमाइ गरेको छ । १३ मेमा पे पर भ्यू सर्भिस जीप्लेक्समा रिलिज भएको यो फिल्मले त्यतिबेला कोरोनाभाइरस संक्रमण तीब्र भएका कारण हल पाउन सकेको थिएन । अहिले महाराष्ट्र सरकारले कोरोना कर्फ्यु खुकुलो पारेर राज्यभर सिनेमा हल खोल्ने अनुमति दिएपछि सलमानको फिल...

उर्वसीको माटो योग, फ्यानले उडाए मजाक !

उर्वसीको माटो योग, फ्यानले उडाए मजाक !
बलिउड नायिका उर्वशी रौतेला आफ्नो हट अवतारका कारण चर्चामा रहन्छिन् । उनले इन्स्टाग्राममा पोष्ट गरेका फोटाहरु भाइरल हुने गरेका छन् । केही समय अगाडि बलिउडकी निकै सुन्दरी तथा चर्चित अभिनेत्री उर्वशी रौतेलाले १५ मिनेट पर्फमेन्सका लागि ४ करोड बढी रकम लिएर चर्चामा आएकी थिइन् । उनी चर्चामा आउन चाहिरहने हुनाले इन्स्टाग्राममा बिभिन्न पोष्टहरु गरिरहेको हुन्छिन् जुन भाइरल समेत हुने गरेका छन् । ...