शिक्षा चाहिन्छ शिक्षाबाट सबैथोक पाइन्छ भन्ने एक दिने सचेतना कार्यक्रम सम्पन्न
विराटनगर : माेरङकाे बुढीगङ्गा गाउँपालिका वडा नम्बर -३ स्थित जेष्ठ नागरिक भवनमा सामाजिक संगठन मोरङले "शिक्षा चाहिन्छ शिक्षाबाट सबैथोक पाइन्छ" भन्ने नाराका साथ हिजो एक कार्यक्रम सम्पन्न गरेको छ ।
ऋषिदेव समुदायका व्यक्तिहरूलाई सरकारले विशेष प्राथमिकता दिएर शिक्षामा अगाडि बढाउन खाेजे पनि विद्यालयहरूमा यस समुदायका व्यक्ति हरूकाे उपस्थिति न्यून देखिएपछि के कारण र समस्याले गर्दा उपस्थिति नभएको हाे ? ...













