साहित्यकार लब खड्का ( जय भद्रकाली ) सम्मानित

साहित्यकार लब खड्का ( जय भद्रकाली ) सम्मानित
काठमाडौ।बुढानिलकण्ठ २०८२/१/ ५ साहित्यकार लब खड्का ( जय भद्रकाली )बुढानिलकण्ठ नगर पालिका का मेयर श्री मिठाराम अधिकारी उप-मेयर अनिता लामा ,वडा अध्क्षय श्री रबी खड्का द्वारा सम्मानित भएका छन्। वरिष्ठ अतिथि मेयर श्री मिठाराम अधिकारीले सोही वडामा बसोबास गरि लामोसमय देखि साहित्य विधामा कलम चलाउँदै आएका खड्कालाई शुक्रवार सम्मान पत्र प्रदान गरी र दोसल्ला ओडाइ सम्मान गरेका हुन प्रमुख अतिथिमा :- बुढ...

सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल काव्योत्सव सम्पन्न

सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल काव्योत्सव सम्पन्न
काठमाडौं । सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल काव्योत्सव सम्पन्न भएको छ । ठमेलमा आयोजित काव्योत्सवमा अग्रजदेखि अनुजसम्मका कविहरुलेआ आफ्नो रचना बाचन गरे । नयाँ वर्ष २०८२को उपलक्ष्यमा सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा सञ्चालित उक्त काव्योत्सवमा तीन दर्जन कविहरुले आ( आफ्नो रचना सुनाए । काव्योत्सव ठमेल चिस्वहालमा सम्पन्न भएको हो । काव्योत्सवको समुद्घाटन पानसमा द्धीप प्रज्ज्वलन गरि विशिष्ठ...

एपेक नेपालद्धारा बरिष्ठ साहित्यकार उषा शेरचन र हेमन्त शिशिर सम्मानित

एपेक नेपालद्धारा बरिष्ठ साहित्यकार उषा शेरचन र हेमन्त शिशिर  सम्मानित
काठमाडौं । कवि हेमन्त शिशिरको कवितासङ्ग्रह ‘बन्द कोठाको झ्याल’ सार्वजनिक भएको छ । ४० वर्ष ननाघेका र कुनै पनि कृति प्रकाशित नभएका युवालाई काव्य-क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यले स्थापित ‘विश्व-ज्योति पाण्डुलिपि पुरस्कार’ जितेको उक्त सङ्ग्रह आज सार्वजनिक गरिएको हो । ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपति नारदमणि हार्तम्छाली, प्राध्यापक डा. रजनी ढकाल, कविहरू राजेन्द्र सलभ, विश्वविमोहन श्रेष्...

सुमधुर सांगीतिक एवम स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

सुमधुर सांगीतिक एवम स्रष्टा सम्मान कार्यक्रम सम्पन्न
कृष्ण पोखरेल ,विराटनगर — ईन्द्रेणी कला प्रतिष्ठान विराटनगरले आफ्नो पाँचौ स्थापना दिवसका अवसरमा सुमधुर सांगीतिक एवम स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरि बरिष्ठ कलाकार प्रेम सुनामलाई शनिबार विराटनगरमा सम्मान गरेको छ । बरिष्ठ कलाकार प्रेम सुनामलाई दोसल्ला र नगद ५ हजार ११ रुपैया सहित सम्मान गरेको हो । साहित्य, संस्कृति र कलामार्फत सम्मानित सुनामले नेपालको कला र सस्कृतिलाई विश्वभर चिनाउनको लागी म...

‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान (२०८१’ तिवारीलाई प्रदान गरिने

‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान (२०८१’ तिवारीलाई प्रदान गरिने
काठमाडौं। ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान( २०८१’ द्धारा लोकगीत सर्जक,गायिका लक्ष्मी तिवारी(तिवारी आमा)लाई प्रदान गरिने भएको छ । नेपाल स्रष्टा समाजको केन्द्रीय कार्यसमितिको बैठकबाट उक्त निर्णय भएको समाजका उपाध्यक्ष डा.सदानन्द कडेलले जानकारी दिए । नगद १५ हजार एक सय एघार नगद राशीको उक्त सम्मान तिवारीलाई प्रदान गरिने भएको हो । सम्मान सिफारिस समितिका संयोजक प्रकाश घायलका अनुसार पाल्पा,रा...

अधिकारीको “मायामा माया” लोकार्पित

अधिकारीको “मायामा माया” लोकार्पित
ललितपूर। मुक्तककार नानीबाबा अधिकारीको पहिलो मुक्तकसंग्रह ‘मायामा माया’ लोकार्पित भएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान,जाउलाखेलमा बिहिबार आयोजित एक कार्यक्रममा उक्त मुक्तकसंग्रहको लोकार्पण भएको हो । गीतकार तथा वरिष्ठ चलचित्रकर्मी यादब खरेल,श्रीओम श्रेष्ठ ‘रोदन’,रामकाजी कोने लगायत मञ्चासिन व्यक्तित्वहरुले उक्त मुक्तक कृति लोकार्पण गरे । नेपाल स्रष्टा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा...

अधिकारीको “मायामा माया” लोकार्पित

अधिकारीको “मायामा माया” लोकार्पित
ललितपूर। मुक्तककार नानीबाबा अधिकारीको पहिलो मुक्तकसंग्रह ‘मायामा माया’ लोकार्पित भएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान,जाउलाखेलमा बिहिबार आयोजित एक कार्यक्रममा उक्त मुक्तकसंग्रहको लोकार्पण भएको हो । गीतकार तथा वरिष्ठ चलचित्रकर्मी यादब खरेल,श्रीओम श्रेष्ठ ‘रोदन’,रामकाजी कोने लगायत मञ्चासिन व्यक्तित्वहरुले उक्त मुक्तक कृति लोकार्पण गरे । नेपाल स्रष्टा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा प...

वनिता विशेष वसुश्री–मधु पुरस्कारबाट नवोदित पुरस्कृत हुँदै

वनिता विशेष वसुश्री–मधु पुरस्कारबाट नवोदित पुरस्कृत हुँदै
विराटनगर ÷ वनिता साहित्यिक पत्रिकाले यस वर्षको ‘वनिता विशेष वसुश्री–मधु पुरस्कार’ कवि एवं पत्रकार मीनकुमार नवोदितलाई प्रदान गर्ने भएको छ । पत्रिका सञ्चालक समितिको बैठकले नवोदितलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । युवा वर्ष मोती पुरस्कार, दक्षिण एशियाली मकालु प्लाटिनम जुबिली युवा साहित्यिक पत्रकारिता सम्मानलगायत चार दर्जनभन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेका नवोदितका तीनवटा कवितासंग...

निबन्धसंग्रह”अभिवन्द्य”को तेस्रो संस्करण सार्वजनिक

निबन्धसंग्रह”अभिवन्द्य”को तेस्रो संस्करण सार्वजनिक
काठमाडौं । निबन्धकार श्रीओम श्रेष्ठ'रोदन'द्धारा लिखित व्यक्ति निबन्धसंग्रह "अभिवन्द्य"को तेस्रो प्रकाशन सार्वजनिक भएको छ । सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा सोमबार राजधानीमा भएको एक कार्यक्रममा प्रा.डा.लक्ष्मणप्रसाद गौतम,समालोचक प्रमोद प्रधान,निबन्धकार 'रोदन'लगायतले उक्त निबन्धसंग्रहको सार्वजनिक गरे। सोमबार राजधानीमा आयोजित कार्यक्रममा उक्त कृतिमाथि समालोचनात्मक मन्तव्य राख्दै प्रा.डा.तथा ...

पोखरेलको ‘समदृष्टि’ समालोचना संग्रह विमोचन

पोखरेलको ‘समदृष्टि’ समालोचना संग्रह विमोचन
विराटनगर ÷ साहित्यकार बाबुराम पोखरेलद्वारा लिखित ‘समदृष्टि’ समालोचना संग्रह विराटनगरमा विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार प्राडा देवी नेपाल, विशिष्ट अतिथि प्राध्यापक कविराज न्यौपाने, डा. हरिहर भण्डारी, साहित्यकार बलराम पोखरेल, गंगा सुवेदी, आयोजक संस्थाका अध्यक्ष भूषण ढुंगेल, प्रा.डा. गोपाल दाहाल, न...