प्राज्ञ सुवेदीलाई बेलबारीमा विशेष सम्मान
विराटनगर / मोरङको बेलबारी साहित्य विकास समितिले नेपाली भाषा, साहित्य र चित्रकलाको क्षेत्रमा योगदान पुयाएबापत प्राज्ञ गंगा सुवेदीलाई विशेष सम्मान समर्पण गरेको छ ।
बेलबारीमा शनिबार आयोजित कार्यक्रममा चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्षसमेत रहनु भएकी प्राज्ञ सुवेदीलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. गजमान गुरुङले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । विगत चार दशकदेखि नेपाली भाषा साहित...