बलिउड अभिनेत्रि कंगनालाई लाग्यो कपी गरेको आरोप , यस्तो छ कारण
कंगना रनौतको फिल्म ‘मणिकर्णिका द क्विन अफ झाँसी’को ट्रेलर १८ नोभेम्बरमा रिलिज भयो । ट्रेलर लन्च कार्यक्रममा कंगना रानी लक्ष्मी बाइ भएर प्रस्तुत भएकी थिइन् ।दर्शकले ट्रेलर खुब रुचाएका छन् । ट्रेलरको एक दृश्यमा कंगना एक्सनमा देखिएकी छिन् । सबै राम्रो भए पनि ट्रेलर केही दृश्यमा हल्का भएको जनाइएको छ । एक्सन सिनका लागि भिएफएक्सको प्रयोग भएको प्रस्टै देखिन्छ ।
केही सिन बलिउडका पछिल्लो समयका केही ...














