Flash

काठमान्डौ श्रावन २४ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको छैठौं बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन साउन २२ गते सम्पन्न भएको छ । सो अधिबेशन सोही समितीका अध्यक्ष आर. सि. काईरालाको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथीको रुपमा पुर्व केन्द्रिय अध्यक्ष प्रमुख अतिथीको रुपमा रहेका थिए । कार्यक्रममा कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

यस कार्यक्रममा पुर्व केन्द्रिय अध्यक्ष दुर्गा रायमाझी, केन्द्रिय सदस्य शिब हमाल, उपत्यका समन्वय समितीका अध्यक्ष पिएन सापकोटा, ईन्द्रणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेल लगायत धेरै पत्रकारहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा सुजन बराईलीले कार्यक्रम सञ्चालन गरेका थिए भने मिडिया संयोजकका रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए ।

छैठौं बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनबाट अध्यक्ष सुजन बराईली, प्रथम उपाध्यक्ष तोला चन्द ठकुरी, द्धितिय उपाध्यक्ष दामोदर भण्डारी, महिला उपाध्यक्ष बेलीमाया पुलामी, सचिव रोशन गैरे, कोषाध्यक्ष कुमार रणपहेली, सहसचिव अनिल परियार, सहकोषाध्यक्ष सिर्जना हुमागाई, प्रवक्ता प्रकाश बराईली “अभिब्यक्ती” , कार्यक्रम संयोजक लेखनाथ बस्नेत, महिला संयोजक मुना रोक्का, सदस्यहरु कसम हमाल, खेम दर्लामी मगर, सुर्य क्याप्छाकी मगर, अनिशा गुरुङ, भरत गुरुङ, जिवन लामा, चन्द्रकला पुन, सरु बोहरा, बाबुराम भट्टराई, बिक्रम थापा, मोहन बिश्वकर्मा, भरत परियार, शन्देश अधिकारी लगायत निर्वाचित भएका थिए । निर्वाचित सम्पुर्णलाई हाम्रो तर्फबाट बधाई एबम् सफलताको शुभकामना ब्यक्त गर्दछौ ।

Published date : २०७६-श्रावण-२४ १२:२०

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

सुचना विभाग द .न १४०९ /०७५/ ७६

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]