काठमान्डाँै , जेष्ठ ५
पर्यटकिय एवम सास्कृतिक सम्पदाले भरिपुर्ण काभ्रे जिल्लाको पर्यटकिय क्षेत्रको विकाश गर्नको लागी नेपाली मौलिक सिर्जना मार्फत जलराप्ती डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा विक्रम ढुङगानाको लोकदोहोरी एल्बम ” घुम्नलाई जाउन कान्छि काभ्रे पलाञ्चोक ” को भिडियो लाई आम दर्शक तथा स्रोताले अधिक मात्रामा मनपराएका छन । आफु जन्मेको गाउँघरलाई माया मार्नुहुदैन र आफनो जिल्लाको प्रसंसा गदै गायक सन्तोष विसी र गायिका सविता ढुङगानाको आवाजमा गीत बजारमा आएको हो ।
विक्रम ढुङ्गानाको शब्द तथा मौलिक लय सिर्जनामा रहेको गीतमा पर्यटकिय जिल्ला काभ्रे जिल्लामा आउनको लागी आफनी प्रेमिकालाई अनुरोध गरिएको छ । कृष्ण श्रेष्ठले छायाँकन गरेको भिडियोलाई किरण सागरले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई विशाल बैरागीले निर्देशन गरेका हुन । ” घुम्नलाई जाउन कान्छि काभ्रे पलाञ्चोक ” गीतमा प्रदिप रोक्का र मिथु मगरको सर्वोकृष्ट अभिनय रहेको छ ।
हेनुहोस भिडियो

तपाईको प्रतिक्रिया