काठमाडौं :

चर्चित गायिका समिक्षा अधिकारी उर्लाबारी महोत्सवमा आउने भएकी छन्। आज रचना रिमालले आफ्नो सांगितिक प्रस्तुती दिने छिन भने भोली समिक्षाको पालो रहेको छ। उनले सामापजक सञ्जालमार्फत भोली २३ गते आइतबार उर्लाबारी आउन लागेको बताईन्।

उनले भनिन्,‘भोली मोरङको उर्लाबारी’मा जारी रहेको महोत्सवमा म सांगितिक कार्यक्रम प्रस्तुत गर्न आइरहेको छु।’

समिक्षाले गाएको पछिल्लो गीत ‘बुझिन मैले’ हिट रहेको छ। फिल्म ‘नाई नभन्नु ल’को सिक्वेलमा ‘बालापन’को उमेरमा गीत गाइसकेपछि हिट भएकी हुन्। उनले दिनमै ७ वटा गीतसम्म रेकर्ड गरेका थुप्रै उदाहरणहरु रहेका छन्।

तपाईको प्रतिक्रिया