अमृता भण्डारी , काठमान्डाँै
चर्चित गायक पदम सिंह ठकुरी अंकितको आवाजमा बर्षकै सुपर हिट गीत ‘झझल्को आउदा तिम्रो ’ को भिडियो बजारमा आएको छ ।

आफनी मायालु सगँ प्रेमका कहानी गदैँ आपसी रुपमा माया प्रेमका कुरा साटासाट गरेको कुरा लाई आधार बनाइएको छ । गीतमा ज्ञानेन्द्र गिरीको शब्द तथा संगीत रहेको छ ।
अराज केशवको रयाप रहेको छ । निकै आकर्षक रुपमा छायाँकन गरिएको भिडियोलाई प्रकाश खड्काको छायाँकन , मिलन विश्वकर्माको सम्पादन र विक्रम चौहानको निर्देशन गरेका छन ।‘झझल्को आउदा तिम्रो ’ गीतको भिडियोमा अञ्जली अधिकारी र जय राज पुजाराको फिचरिङ रहेको छ ।
‘झझल्को आउदा तिम्रो ’ हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया