मोहन श्रीपाली
आकाश दर्पण क्रियशनले बजार व्यावस्थापन गरेको गुल्मी जिल्लाको पहिचान बोकेको मातृभुमी प्रति समर्पित रमाइलो रोइला गित सार्बजनिक भएको छ ।
स गायक दीपक परियार र स्वस्तिका पन्थको आवाज सो गीतमा रहेको छ । प्रेमराज खरेल र दीपक परियारको शब्द सिर्जना रहेको गीतमा दिपक परियार स्वयम् ले संगीत भरेको छन, गित मा एरेन्ज दिपेश लामा को रहेको छ । फोर एस मिडियाको निर्माणमा रहेको गीतको म्युजिक भिडियोमा पुजा श्रेष्ठ, सुर्य खड्का, मन्जरी गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ । शिव बिकको निर्देशन रहेको गितको म्युजिक भिडियोमा बिजय पोख्ररेलको छायाँकन तथा रबिन बिक र रमेश रसाइलीले गितलाई सम्पादन गरेका हुन्
हेर्नुहोस गितको म्युजिक भिडियो‘

तपाईको प्रतिक्रिया