काठमान्डाँै ।
नेपाली चलचित्र दादागिरी ,किस्मत,खलनायक ,नसिब आफ्नो र हास्य टेलिश्रृङख्ला मेरि बास्सै ,हाक्काहाक्की लगायतका लोकप्रिय टेलिभिजन कार्यक्रमको गीत लेख्दै चर्चित बनेका घायल ले यी कैसन बौछार भोजपुरी मुभी लेख्दै चलचित्र लेखन मा प्रवेश गरे पहिलो चलचित्र लव इज लाइफ र गोरे सम्म आइपुग्दा निकै फडको मारी सकेका थिए । गीतकार ,चलचित्र लेखक हुँदै घायल ले निर्देशनमा पाइला राखे नित्याशिवाको मेरो दिलमा तिमी ले बोलको म्युजिक भिडियो निर्देशन गरेर निर्देशन गरे संगै अहिले चलचित्र को निर्देशन मस होमिएका छन शंकर अधिकारी घायल फुटकर गीत हरुमा संगीत नि गरे अहिले घायल द्वारा निर्दे्शित दुई चलचित्र लवजोन, र सत्य शिवम सुन्दरम पोस्ट प्रोड्क्सन मा छ अब काचुली निर्देशन गर्ने तयारीमा छन घायल । नव बर्ष २०७६ सालमा उनको चलचित्र हरु दर्शक माझ आउदैछन । सो चल चित्रहरुले आम दर्शक तथा स्रोताको ध्यान केन्द्रित गरोस हाम्रो तर्फ बाट शुभकामना ।
नव बर्ष २०७६ सालको आगमन संगै सत्यम शिवम सुन्दरम र काचुली लिएर आउदै शंकर अधिकारी घायल
