काठमान्डाँै , कात्र्तिक १५
दशाँैँ बिन्ध्यावासिनी म्युजिक अवार्डको मनोनयनमा गीतकारमा दिलिप योञ्जनद्धारा रचना गरिएको “गुधुलीमा ” पर्न सफल मनोनित भएका छन । विगत लामो समय देखी अमेरिकामा रहेर पनी मौलिक नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशिल रहेका योञ्जनको अनुराग एल्बममा रहेको गीत सर्वोकृष्ट ५ मा छनौट भएको हो । राजेश थापाको संगीतमा रहेको गीतमा गायक राजेश पायल राई र सन्तोष लामाको स्वर रहेको छ ।
लोकदोहोरी , आधुनिक, पप लगायत गरि विभिन्न बिधामा मनोनयन सार्वजनिक आज सार्वजनिक भएको हो । आम दर्शक तथा स्रोतको अपार माया र प्रेमको कारणबाट निरन्तर रुपमा साहित्य तथा गीत संगीतमा आफुलाई लाग्नको लागी प्रेरण मिलेको गीतकार योञ्जनले बताए । सञ्चारकर्मी सगँ संक्षिप्त कुराकानी गदैँ गदैँ उनले आफनो लेखनको यात्रामा अमुल्य साथ सहयोग गर्ने भगवान रुपी दर्शक तथा स्रोतालाई हृद्धय देखी नै आभार ब्यक्त गर्नुभयो ।गीतकार योञ्जनलाई हाम्रो तर्फबाट सांगितिक सफलताको हार्दिक बधाई तथा शुभकामना ।







































































