बिजि बर्माको ब्यानरमा ओम बहादुर कार्की को निर्माण र शंकर अधिकारी घायलको प्रस्तुती रहेको मुभी लवजोन माघ १० देखि अल नेपाल रिलिज हुदैछ लवजोन अर्थात मायाको कुनै सिमाना हुदैन भन्ने जनरामा बनेको यो मुभिमा गीत र लेखन/ निर्देशन शंकर अधिकारी घायल ,संगीत बाबुल गीरी ,सन्तोष प्रगाढ मा नित्याशिवा, बाबुल गीरी ,सन्तोषको स्वर ,सुरेश पाण्डे र राजन महर्जन को नृत्य देव महर्जन को द्वन्द , सरोज थापा र गजेन्द्र चौधरी को छायांकन मा बिक्रम कार्की,प्रेरणा बोहरा,राजन श्रेष्ठ ,रुबि थापा,राजु श्रेष्ठ ,सुष्मा थिङ,निमा लामा,डिबि लामा कुमार कार्कि र तृष्णा खड्का को अभिनय रहेको छ बिश्वास भण्डारी को सम्पादन रहेको लवजोन मुभी माघ १०” बाट अल नेपाल रिलिज हुदैछ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
‘जारी २’ र ‘मन बिनाको धन’ले ल्याए उत्साह — दशैंपछिको बक्स अफिसमा नयाँ जोश
दशैं–तिहारको उत्सवपछि केही सुस्त देखिएको नेपाली बक्स अफिस फेरि चलायमान बनेको छ। ठूला पर्वमा मात्र नेपाली फिल्महरूले झन्ड...
आफ्नी चमेलिलाई हे परान भन्दै आए गोकुल ढकाल (भिडियो सहित)
काठमाण्डौ । मानिसलाई खानाको परिकारमा पनि विभिन्न स्वादको चाहना भएजस्तै गीत संगीत सुन्नमा पनि फरक-फरक स्वादको चाहना भैराह...
फिल्म ‘राम नाम सत्य’को छायांकन चितवनबाट सुरु, विराज भट्टसहित स्टारकास्ट व्यस्त
कोरियोग्राफरको रूपमा पहिचान बनाएका माइकल चन्दले निर्देशनमा हात हालेका छन् । उनी निर्देशितमा ल्याएका पहिलो फिल्म ‘राम नाम...
आर्थिक संकटमा परेकी महिलालाई ‘लियो क्लब अफ काठमाडौँ रियल जर्नी’द्वारा सहयोग
काठमाडौं, १९ कात्तिक । बालाजुमा आर्थिक संकटमा परेकी महिला सबिना मगरलाई ‘लियो क्लब अफ काठमाडौँ रियल जर्नी’द्वारा सहयोग का...
कोशी प्रदेशमा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न
विराटनगर ÷ नेपाल बीमा प्राधिकरणको आयोजनामा सोमबार विराटनगरमा कोशी प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रा...
बद्रि प्रसाद सिटौलाको रोमान्चक गीत “पानि घट्ट” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक बद्रि प्रसाद सिटौलाले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिका रुपमा “पानि घट्ट&...







































































