तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गुगलको जेमिनी एआई आईफोनमा आउने भयो पक्का
काठमाडौं, १ जेठ। गुगलका सीईओ सुन्दर पिचाईले गुगलको शक्तिशाली जेमिनी एआई आगामी दिनमा आइफोनमा पनि देख्न सकिने बताएका छन् ।...
नवबिबाहिता मृत्युमा दाइजो प्रकरणः मुख्य आरोपी फरार, जोगाउन चलखेल
सञ्जय मिश्रा रौतहट १ जेठ । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत बिवाह भएको ६ महिना नपुग्दै नवविवाहित मुस्लिम महिलाको मृत...
यसरी समातिए काठमाडौंमा नक्कली प्रमाण पत्र बनाउने गिरोह
काठमाडौं, १ जेठ । काठमाडौंमा सक्रिय नक्कली प्रमाण पत्र तथा छाप बनाउने गिरोह पक्राउ परेको छ। काठमाडौं उपत्यका अपराध अन...
बेरुजुलाई शून्यमा झार्ने लक्ष्यका साथ काम गरिरहेका छौं ः मेयर कोइराला
विराटनगर ÷ देशका ६ वटा महानगरपालिकामध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्या...
नेपाल बीमा प्राधिकरण कोशी कार्यालयद्वारा रक्तदान कार्यक्रम सम्पन्न
विराटनगर,बैशाख ३१ । नेपाल बीमा प्राधिकरणले आफ्नो ५७औं वार्षिकोत्सवको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ...
सिम्रौनगढको मेयर चढने गाडी दुर्घटना
सञ्जय मिश्रा रौतहट ३१ बैसाख। बारा सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने सरकारी नम्बर प्लेटको स्कार्पियो गाडी रौतहटमा दुर्घटन...
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
कडा प्रायस गरेपनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ । कसैसंग बढी रिस पनि उठ्ला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । जागिरमा पनि समस्या हुने दिन छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ । मान प्रतिस्ठा राम्रो हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
परिवारबाट टाढा बस्नुपर्ने छ । साथै, साहित्यिक कार्यमा मन जाने छ । टाढाको यात्राबाट धनको लाभ पनि होला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
पिडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनु होला । सामान्य रुघाखोकिले पनि सताउला ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
बुद्धि बिबेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ । कसैबाट समर्थन पनि पाइने दिन छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आँटे गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ठ रहने छ । यात्रा पनि हुन सक्छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ सावधान रहनु होला । भौतिक साधनमा पनि क्षति होला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
काम गर्नमा समय बिताए मन खुशी रहेपनि सोचे जती फाइदा हुने छैन । मन लगाएर काम गर्नु होला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुनेछ । नउठ्ने पैसा पनि उठ्ने दिन छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साथी भाइले काममा सहयोग जुटाउने छन् । रचनात्मक काममा जुट्ने समय छ । सामान्यतया दिन एकदम राम्रो छ ।