बिजि बर्मा फिल्मसको ब्यानरमा कला राइको प्रस्तुति अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको मुभी मेरो दिल छ पोखरामा को ट्रेलर ओएस आर डिजिटल बाट एइलिज गरिएकोछ। रामकृष्ण कडेलको छायांकन ,राजन महर्जन को नृत्य ,देव महर्जन को द्वन्द बिश्वास भण्डारी को सम्पादन रहेको यो मुभिमा पुरुषोत्तम न्यौपाने, पुष्कर सुनुवार ,सिडि बिजय अधिकारी र शंकर अधिकारी घायल को संगीत ,शंकर अधिकारी घायल र दिपेन्द्र खड्का को गीत मा नित्याशिवा, पुरुषोत्तम न्यौपाने ,सिडि बिजय अधिकारी र ममता रानाको स्वर रहेको छ भने नव प्रस्तुति राजु पौड्याल ,रन्जु रन्जना र रोशन बिसि रहेकाछन भन्व दिपक राई कला राई गङा कुवर, लक्ष्मी श्रेष्ठ ,हेमलता घिमिरे र विशाल सुनुवार को अभिनय रहेको छ।
मेरो दिल छ पोखरामा मुभिको ट्रेलर सार्वजनिक ।
