सोमबार बसेको नेपाल पत्रकार महासंघ नुवाकोटको बैठकले पाँच जना संचारकर्मीहरुलाई पुरस्कृत र सम्मानित गर्ने निर्णय गरेको छ । महासंघ अध्यक्ष कपिलदेब खनालले दिएको जानकारी अनुसार दीर्घ सेवा पत्रकारीता सम्मानबाट सुन्दरादेबी सन्देश साप्ताहिकका प्रकाशक किरणप्रसाद अधिकारी, स्वर्गीय मोहनबिक्रम ध्वज स्मृति पत्रकारीता पुरस्कारबाट त्रिशूली खवर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठ, स्वर्गीय रामकृष्ण प्रधान स्मृति पत्रकारीता पुरस्कारबाट गोरखापत्र समाचारदाता रामहरी गजुरेल, महिला पकारीता पुरस्कार बाट सगरमाथा टेलिभिजनकी समाचारबाचिका बसुधा केसी र संचार उद्यमी सम्मानबाट नयाँ रुपरेखा साप्ताहिकका संस्थापक सम्पादक माधबप्रसाद खनाल सम्मानित हुने भएका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
‘जिरोदेखि हिरोसम्म’ यात्राले जादु गर्यो, ‘मन बिनाको धन’ ले रेकर्डतोड व्यापार
गायक अशोक दर्जीको जीवनकथामा बनेको फिल्म ‘मन बिनाको धन’ घरेलु बक्स अफिसमा लगातार सशक्त उपस्थितिसहित अगाडि बढिरहेको छ। प्र...
‘परान’को कमाइ आक्रामक, तेस्रो सप्ताहन्तमै १० करोड नजिक
नीर शाहको मुख्य अभिनय रहेको फिल्म ‘परान’ले घरेलु बक्सअफिसमा अपेक्षाभन्दा धेरै बलियो प्रदर्शन गरिरहेको छ। पहिलो सातापछि प...
फिल्म ‘मिरमिरे’का दुई आकर्षक पोस्टर सार्वजनिक, टिजर चाँडै आउने
माघ १ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मिरमिरे’ का दुई पोस्टर सार्वजनिक भएका छन्। सार्वजनिक पोस्टर...
‘आ बाट आमा’को नयाँ पोस्टर सार्वजनिक: रहर र बाध्यताको भावनात्मक कथा झल्किने संकेत
निर्देशक चन्द्र पन्तले निर्देशन गरेको बहुप्रतिक्षित फिल्म ‘आ बाट आमा’ को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ। बुधबार ...
गोबिन्द घोरासैनी र शारदा रसाइलीको स्वरमा आयो “दिल चोरेर फरार छे लुरी (भिडियो सहित)
काठमान्डौ । व्यवसायिकता भन्दा पनि मौलिकतालाई प्राथमिकतामा राख्ने गायक तथा सर्जक गोबिन्द घोरासैनिले भर्खरै मात्र आफ्नो पछ...
नवनायिका सोल गुरुङ ‘सुम्निमा’ मार्फत नेपाली रजतपटमा प्रवेश
नेपाली चलचित्र क्षेत्रमा नयाँ अनुहारको आगमन भएको छ साथै निर्देशक मिलन चाम्सको निर्देशनमा तयार भइरहेको फिल्म ‘सुम्निमा’ ...




































