काठमान्डाँै ।
नेपाली मौलिक लोक गीत संगीतको क्षेत्रमा निकै रुचाइएकी गायिका शान्ति श्री परियार र गायक लाल बहादुर विसीको आवाजमा ”मर्न बेश लाग्यो ” गीतको  भिडियो सार्वजनिक भएको छ । प्रेमीको धोकामा विरतिएकी प्रेमीको पिडालाई गीतमा समेटिएको छ । गीतमा चोट र व्याथालाई समेटेर चोटका शब्दहरुलाई समेटिएको छ । लाल बहादुर विसीको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ  । दिनेश खनालको छायाँकन , अविनास डिसीको सम्पादन तथा सरोज शाहीको निर्देशन भिडियोमा रहेको छ ।  ”मर्न बेश लाग्यो ” गीतको भिडियोमा जय देवकोटा सिम्रन अमात्यको अभिनय रहेको छ ।
”मर्न बेश लाग्यो ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस  । 

तपाईको प्रतिक्रिया