काठमान्डाँै ।
केही बर्ष अगाडी करुणा नामक गीती एल्बम ल्याएका गीतकार हरि उप्रेतिले फेरी पछिल्लो समय “करुण २” बजारमा ल्याउने तयारी गरेका छन ।

जस एल्बममा नेपाली ग्ीत संगीत क्षेत्रमा चलेका गायक गायिकाको स्वर रहने छ ।

हाल काठमान्डाँैको नक्साल स्थीत स्टुडियो साउण्ड डिजाइनमा अहिलेकी चर्चित गायिका सुनिता थेगीमले आफनो आवाज रेकडिङ गरेकी छन ।

करुणा २ मा एकल संगीतकार विकाश चौधरीको संगीत र भोला पौडेलको रेकडिङ तथा मिक्सिङ रहने छ ।

तपाईको प्रतिक्रिया