काठमान्डौँ ।
नेपाली लोक गीत संगीतको बजार खुम्चिदै गएको अवस्थामा नेपाली सर्जक तथा सष्टालाई मौलिक पन र नेपालको कला सस्कृतिको संरक्षण गदैँ नवलाई प्रोत्साहन , अग्रजलाई सम्मान गदैँ अर्जुन दृष्टि ग्रुप अफ फिल्मस प्रालीले अगाडि बढ्दै गइरहेको छ ।

गायक निरज पोखरेल र गायिका आशिका कटुवाल , भिमकला गुरुङ्ग र दिल बहादुर गदालको अवाजमा रहेको संस्थागत गीत सार्वजनिक भएको छ । अर्जुन गुरुङ्गको शब्द तथा लय सिर्जना र जुजु गुरुङ्गको एरेन्ज गीतमा रहेको छ ।

कला र सस्कृतिको संरक्षण गर्नका लागी र समाजमा रहेका नेपालका मौलिक सस्कृति झल्काउने गीत संगीतलाई प्रर्वद्धन गर्नको लागी कम्पनीले काम गर्ने अर्जुन गुरुङ्गले बताए ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया