काठमान्डाँै , माघ १७।
गायिका नित्याशिवाको आवाजमा दुबईमा छायांकन गरिएको म्युजिक भिडियो रिलिज भएको छ । केदार मल्लको गीत तथा संगीत मा नित्याशिवाको स्वरमा रहेको” हाम्रो माया एकादेशको कथा सरि भो ” गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा वियोगान्त प्रेमिको मनोभावना लाई प्रस्तुत गरिएको छ राम गुरुङ को छायांकन तथा केशव कटुवालको निर्देशन भिडियोमा रहेको छ । सार्वजनिक गीतको भिडियोमा लिला ,सृजना र प्रबिनको अभिनय रहेको छ ।
” हाम्रो माया एकादेशको कथा सरि भो ” भिडियो पुरा हेर्न तल क्लिक गर्नुहोस ।
नित्याशिवाको माया कसरी बन्यो एकादेशको कथा ?
