काठमाडौँ : गायिका तथा समाजसेवी शर्मिला तामाङको नयाँ गीतको म्युजिक भिडियो “हावा चल्यो” सार्बजनिक भएको छ । उक्त गीतमा गायिका शर्मिला तामाङलाइ गायक पासाङ लामाले साथ् दिएका छन् ।गायिका तथा समाजसेवी शर्मिला तामाङको नै शब्द तथा संगीत रहेको गीतको भिडियोलाई अजय रेग्मीले छायांकन गरेका छन् भने म्युजिक भिडियो निर्देशक शिब बिकले निर्देशन गरेका हुन् । सार्बजनिक भिडियोमा सुजु श्रेष्ठ र सुरज घिसिङलाइ फिचर्ड गरिएको छ । भिडियो हेर्नुहोस :
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
महिला मादल वादन प्रतियोगीता बैशाख २७ हुने
काठमाडौं । नेपाली मौलिक गीत सङ्गीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका निम्ति स्थापना भएको कर्णाली कलाकार प्रतिष्ठानक...
उर्लाबारी महोत्सवमा भोली आउदै समिक्षा अधिकारी
काठमाडौं : चर्चित गायिका समिक्षा अधिकारी उर्लाबारी महोत्सवमा आउने भएकी छन्। आज रचना रिमालले आफ्नो सांगितिक प्रस्तुती दिन...
प्रकाश र अन्जलीलाई लिएर हेमन्तले ‘जाउँ साइँली बेनी बजार’को रिमेक गरे
काठमाडौँ । स्वर्गीय लोकगायक पदम बिष्ट र गायिका लोचन भट्टाराईको स्वर रहेको गीत ‘जाउँ साइँली बेनी बजार’लाई गायक तथा संगीतक...
सुरेश बाग्दास अफिसिएल युट्युब च्यानल मार्फत “लाहुरे पल्टन” आयो (भिडियो सहित)
काठमाण्डौ । नुवाकोट जिल्ला आफ्नो जन्म थलो भएका गायक तथा सर्जक सुरेश बाग्दासले विस्तारै लोकप्रियता बटुल्दै छन् । आधुनिक ग...
सुन्दरी मिकाको स्वरमा “मै छोरीको आँखै राम्रो” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । विदेशी नागरिक सुन्दरी मिकाको स्वरमा भर्खरै एक गीत सार्वजनिक भएको छ । नेपाली गीत गाउने जापानी गायिका उनको जन्...
देव श्रेष्ठ र सरिता सुब्बाको संयुक्त प्रस्तुति “जाउँ त भने बाटैमा खोला” बजारमा (भिडियो सहित)
काठमाण्डौ । मौलिक नेपाली लोक संगीतको जगेनार्थ बिगत निकै लामो समयदेखि जुटिरहेका देव श्रेष्ठले सरिता सुब्बा संगको सहकार्यम...