साम्राज्ञीको भिडियो सार्वजनिक भएपछि जवाफ दिदै नायक भूवन केसीले जुन थालमा खाने त्यही थालमा प्वाल पार्ने भनेर जवाफ दिएका थिए । अब, साम्राज्ञीले भूवनको यो भनाइको पनि जवाफ दिएकी छिन् । भिडियोमार्फत जवाफ दिने क्रममा साम्राज्ञीले जापानमा आयोजित एक अवार्डमा सहभागी हुने क्रममा नायक केसीले आफूमाथि नराम्रो व्यवहार गरेको पनि उल्लेख गरेकी छिन् ।

साम्राज्ञीले भनेकी छिन्–‘तँ त मेरो प्रोडक्ट हो । अब पुरानो कुरा कोट्याएर के फाइदा, तँ एउटा ठाउँमा पुगिसकिस्, अब यस्तो गर्नु हुँदैन भनेर संझाउनुभयो । त्यतिबेला मलाई भित्रैदेखि घिन पनि लागिरहेको थियो । तै पनि म हाँसेरै बोलेको थिएँ ।’ यो पनि पढ्नुहोस साम्राज्ञी भन्छिन्–‘फिल्ममा काम गर्दा निकै नराम्रो अनुभव भोगेकी छु’

हेर्नुहोस पुरा भिडियो

https://www.youtube.com/watch?v=HkTsWjKQI-U

तपाईको प्रतिक्रिया