मोहन बिरही सिपाली
असोज ८ गते
नेपाली लोकदोहोरी क्षेत्रमा लामो क्रियाशील बहु चर्पित गायक तथा सर्जक सगिताकार अमित बाबु रोकाय गुनासो देखि करिब ६०० को हाराहारी मा सब्द सगीत स्वर सब्र्द गरेका लाखै दर्शक स्रोता को मन मुटु मा बस्न सफल व्यक्ति हुन्।
जुन गीत अहिले बजारमा निकै चर्चा बनेको छ अमित बाबू रोकाय उत्कृष्ट लय र सीता खड्का को शब्दमा अमित बाबू रोकाय तुल्सी घर्तीको समधुर स्वरमा आयको हो। मोडल धुर्ब हिमालीको निर्देशन बासु बराल को छायांकनमा मनोज कार्कीको सम्पादन रहेको छ। मोडलमा आयौशमा कार्की र दिपक लामाछानेको रहेको छ ।
Amit Babu Rokaya Offical Youtub Chanal मार्फतअडियो /भिडियो बजारमा सार्बजनिक गरिएको छ। कृपया हेरेर सल्लाह सुझाब प्रतिक्रिया लाइक कमेन्ट सेयर गर्ने भुल्नुहोला ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।






































































