काठमाण्डौं
मोफसलको शहर बर्दिबासमा जन्मिएका पनी नेपाली सुगम साथै विभिन्न चलचित्रका गीतहरुमा पर्दा पछाडि काम गरेका साउण्ड इन्जिनियर हुन साजन शाह । काठमाण्डौका विभिन्न रेकर्डिङ स्टुडियोमा रेकर्डिस हुँदै भ्वाइस अफ नेपाल मा साउण्ड इन्जिनियर को काम सम्हालेका एक कुशल साउण्ड इन्जिनियर हुन साजन शाह । त्यस पछि उनले आफ्नै रेकर्डिङ स्टुडियो ए पलस अनामनगर मा खोलेर गीत हरु को मिक्सिङ सुरु गरे उनले मिक्सिङ गरेका गीत हरु नबोली नबोली,तिम्रो घरको ओरिपरी, दुखको काडा, फोटो फिरिममा, सर्बाधिक चर्चामा छन हाल उनी शंकर अधिकारी घायल का गीत हरु क्रमश ए काले , चाकन चुकुन माया ,दशै आयो लगाएत का गीत हरु मिक्सिङ गर्दैछन । उनले मिक्सिङ गरेका गीत हरु ले अझै सफलता पाउदै शिखर चुम्दै जाओस हाम्रो शुभकामना छ साउण्ड इन्जिनियर साजन शाह लाई।

तपाईको प्रतिक्रिया