अन्जु पन्त र राजन राज शिवाकोटीको स्वरमा रहेको गीत शुभ अन्न प्राशन (भात खुवाई) आज तिमीलाई अन्न खुवाउने यो शुभ दिन हामी धेरै खुसी छौ तिमीलाई पाए देखिन…को म्युजिक भिडियो सार्वजनिक भएको छ। कृष्ण गुरुङकाे शब्द रहेएको गीतमा राजनराज शिवाकोटीको संगीत, नरेन्द्र वियाेगिकाे एरेन्ज, राजेश श्रेष्ठकाे रेकर्डिङ र A1 म्युजिकल स्टुडियो काठमाडौंमा गरिएको छ। गीतमा नेपाली चलन अनुसार नवशिशु ६ महिना पुगे पछि अन्न खुवाउने चलन रहेकाे परिवेशलाई भिडियोमा देखाएको छ। भिडियोमा अभियान श्रीशान ढकाल (बालक) रेनु ढकाल, जगतनाथ ढकाल रहेको छ। हङकङमा तयार गरिएको यस भिडियोकाे निर्देशन, सम्पादन, परिकल्पना पनि कुष्ण गुरुङकै रहेको छ भने भिडियो छायांकन श्री गुरुङ र झलक गुरुङकाे रहेको छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राम्रो व्यापार गरेपछि मनसराका दुई प्राविधिकलाई सम्मान
काठमाडौं, २३ वैशाख । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा मनसरा यतिवेला देश तथा विदेशका हलहरूमा दर्शकको उत्कृष्ट वर्डअफ...
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिदै छन् । गण्डकी प्रदेशको आज अपराहन्न ३ बजे बस्ने ...
किच किच सार्बजनिक
गायक विजय घिमिरे ( भि जे ) र जे अथर को नयाँ गीत किच किच सार्बजनिक भएको छ। आर एन बि शैलीको उक्त गीत लाई भि जे,जे अथर र यु...
डि आर अटुको निर्देशनमा ‘परदेशी जिन्दगी’ सार्वजनिक
काठमाण्डौं । गायक विनोद राईको स्वरमा रहेको ‘परदेशी जिन्दगी’ गीतको भिडियो सार्वजनिक भएको छ । राजेश केसीको शब्द , डि आर अट...
उर्लाबारी महोत्सवमा भोली आउदै समिक्षा अधिकारी
काठमाडौं : चर्चित गायिका समिक्षा अधिकारी उर्लाबारी महोत्सवमा आउने भएकी छन्। आज रचना रिमालले आफ्नो सांगितिक प्रस्तुती दिन...
फिल्म ‘फर्की फर्की’ हिट हुने संकेत : एक दिनमा नै साँढे चार लाख कट्यो गीतको भ्युज
मोरङ : फिल्म ‘फर्की फर्की’मा समावेश गीत ‘अन्तिम माया’ले रिलिज भएको एक दिनमा नै साढे चार लाख भ्युज कमाई सकेको छ। अनमोल के...