मोहन बिरही सिपाली कार्तिक ६ गते
नेपालि हरु को महान पर्ब दिपावली नजिक आइरहंदा सागीतिक बजार मा दिनौ दिन देउसी भैली गित बजारमा आइरहेका छन् । तिहार को गीतहरुको भिडमा कुनै पनि चाडबाड बिशेष गीत मौलिकता मा नै सिमित हुनपर्छ भन्ने मान्यता राख्दै यतिबेला नेपाली लोक तथा दोहोरी क्षेत्रमा विशेष गरि सेन्टिमेन्टल गित गायर दर्शक स्रोताको मन मुटुमा बस्न सफल गायक तथा सगीतकार अमितबाबु रोकाय र टिका सानु को सुमुधुर
आवाज मा यस बर्षको मर्मस्पर्शी ‘तिहारको देउसी भैलो ( हजुरर्को दैलोमा ) गित बजार मा साबजनिक भएको छ।
धनबिर दाहालको सब्द सिर्जना र रेब्बो याच रैन घर्ति मगरको लय सिर्जना मा गायक तथा सगीतकार अमितबाबु रोकाय र टिका सानु को सुमुधुर
भिडियो क्वालिटि क्रियशनले बनाएको छ भिडियो निदेशन धुर्ब्र हिमालीले गरेका भने छायाकंन ‘दिनेश पराजुली ले गरेका छन र सम्पादक अमृत चापागाईले गरेका छन ।
गित Amit Babu Rokaya Offical Youtub Chanal मार्फतअडियो /भिडियो बजारमा सार्बजनिक गरिएको छ। कृपया हेरेर सल्लाह सुझाब प्रतिक्रिया लाइक कमेन्ट सेयर गर्ने भुल्नुहोला ।
भिडियो हेर्न तल क्लिक गर्नु होला । देखि सार्बजनिक भयको छ।