मोहन बिरही सिपाली

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र गायिका हरिता परियारको सुमधुर आवाजमा हरिता परियारको नयाँ गित ‘म मरेर के भो तिमीलाई” डिजिटल बजारमा सार्वजनिक भएको छ ।

माया गर्ने ति जोडीको वियोगान्त कथामा आधारित नयाँ गित ‘म मरेर के भो तिमीलाई” गितमा गायिका स्वयम् परियारकै उत्कृष्ट लय शब्द सिर्जना मा रहेको गित मा निशान बानियाँको उत्कृष्ट निर्देशन एवम् कथावस्तुमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा गायक कुलेन्द्र विश्वकर्मा सारिका केसी को अभिनय रहेको छ गितमा सुरेश श्रेष्ठले छांयाकन एवम् नविन घर्ति मगरले सम्पादन गरेका छन् ।

निशान बानियाँको उत्कृष्ट निर्देशन एवम् कथावस्तुमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा गायक कुलेन्द्र विश्वकर्मा संगै सारिका केसीको अभिनय रहेको छ । अत्यन्तै उत्कृष्ट शैलीमा मर्मस्पर्शी भावले निर्माण गरिएको गितको म्युजिक भिडियोमा गायक विश्वकर्माले आत्महत्या प्रयास गरिरहेको वेला सारिका केसीले देखेर बचाऊन् पुगेकी छिन् | गितमा सुरेश श्रेष्ठले छांयाकन एवम् नविन घर्ति मगरले सम्पादन गरेका छन् ।

छोटो समयमा नै लोकप्रिय वनेको गित यतिवेला दर्शक श्रोताको नजरमा परिरहेको छ । गित Panas Films अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

तपाईको प्रतिक्रिया