गीतकार मनुहाङ किराँती साेलुकाे शब्दमा रेकर्ड ७ ओै गीत सार्वजनिक भएकाे छ।
साेलुखुम्बुकाे दुर्गम गाउमा जन्मिएका मनुहाङ किराँती साेलुकाे शब्दमा रेकर्ड भएकाे गीत साताै हाे। सुस्मिता कुलुङ युट्युव च्यानलबाट सार्वजनिक उक्त गीत ए लेभल रेकर्डिङ स्टुडियाेबाट रेकर्ड भएकाे हाे।महाकुलुङ आइडल समेत भईसकेकाे निर्मल निशानकाे प्रथम स्वर र लयमा भरिकाे उक्त गीतमा माया पिरतीकाे भावमा विछाेडका पीडा व्यक्त गरेकाे छ।गीतकार मनुहाङ किराँती साेलुकाे शब्दमा रहेकाे उक्त गीतले नेपाली साँगीतिक क्षेत्रमा दुर्गम गाउँ महाकुलुङ बासीहरुका लागि अर्काे खुसीकाे खबर ल्याइकाे छ।गीतकार मूलत: कवि हुन महाकुलुङकाे साहित्य क्षेत्रकाे अभियान्ता समेत रहेकाे छ। साथै नेपाल गीतकार सँघकाे सदस्य पनि रहेकाे छ।याे गीत सँगै गीतकारकाे रेकर्डेट गीतहरु सालपा सिलिछाेमी,महाकुलुङ गान, गुदेल मावि हिरकगान,मुर्चुङगा र बिनायाे आदि गीतहरु सार्वजिक भईसकेका छन भने गीतकारले थुप्रै पुरस्कार र अर्वार्डहरु समेत प्राप् गरिसकेकाे छ।
गीतकार मनुहाङ किराँती साेलुकाे शब्दमा रेकर्ड ७ ओै गीत सार्वजनिक










