नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्ब कुलपती बैरागी काईलाको प्रमुख आतिथ्य , घुम्ती मुक्तकका अध्यक्ष निर्मलरमण पराजुलीको सभापतित्व तथा गोपी मैनाली ( नेपाल सरकारका पुर्ब सचिब तथा बरीष्ठ समालोचक) , हरिभक्त सिग्देल ( संरक्षक घुम्ती मुक्तक नेपाल) रामकाजी कोने (अध्यक्ष नेपाल मुक्तक प्रतिष्ठान) प्रमोद प्रधान (बरीष्ठ समालोचक्) डा. अर्जुन देब भट्ट ( बरीष्ठ न्युरो सर्जन तथा साहित्यकार) , राजेन्द्र केसी (अध्यक्ष अनेसास नेपाल च्याप्टर्) ,युबराज मैनाली (बरीष्ठ समालोचक्) ठाकुर प्रसाद शर्मा भन्डारी (बरीष्ठ कवी तथा समालोचक्),, युबराज मैनाली (बरीष्ठ समालोचक्), प्रा. डा. भरत भट्टराई (बरीष्ठ समालोचक्) , बेदमणी घिमिरे (अध्यक्ष अभिनब साहित्य समाज्), भाग्यशाली अधिकारी (अध्यक्ष सामाखुशी साहित्य समाज) ज्ञान निष्ट ज्ञवाली, (बरीष्ठ समालोचक् ) डा, साबित्री श्रेष्ठ (संरक्षक सिद्धीस्वरमान आलोक साहित्य केन्द्र) मन्जुश्री प्रधान (अध्यक्ष शैली साहित्य) द्वारिका कुइकेल (अध्यक्ष गङ्गबु साहित्य ) राजन न्यौपाने (सस्थापक नोबेल साकोस) सुनिल अधिकारी (अध्यक्ष हातेमालो साहित्य).राजेन्द्र घिमिरे (अध्यक्ष मुक्तक मन्च काठमाण्डौ), निलान्जला भारद्वाज (अध्यक्ष मुक्तकालय नेपाल) को बिशिष्ठ आतिथ्य तथा सागर पाण्डे, किशोर बिश्वकर्मा, सिता पाण्डे, त्रीपुरा पौडेल्, इन्दिरा ढकाल्, आमन्त्रीत अतिथीहरुको उपस्थितीमा बार्षिक कार्यक्रम ,मुक्तक वाचन तथा सम्मान कार्यक्रम सम्पन्न भयो, कालिका–शान्ता मुक्तक नायक श्री सम्मानबाट नगद १० हजारसहित वरिष्ठ मुक्तककार ज्ञानुवकर पौडेल पुरस्कृत हरिभक्त– मीना सिग्देल मुक्तक मानक श्री सम्मानबाट नगद १० हजारसहित वरिष्ठ मुक्तककार तमेश पौडेल पुरस्कृत यसैगरी सानु–मखमली मुक्तक साधक श्री सम्मानबाट नगद १० हजारसहित वरिष्ठ मुक्तककार तिर्थराज अधिकारी पुरस्कृत उक्त अवसरमा मुत्तक अभीयन्ताहरु यादव भट्टराई, सुनिल अधिकारी, राजेन्द्र घिमिरी र न्निलान्जला भारद्वाज लाई पनि प्रमुख अतिथी र अध्यक्ष निर्मल पराजुली ले सल ओढायर सम्नान गर्नु भएको थियो शैलेन्द्र शाहले कार्यक्रम सन्चालन गर्नु भयको थियो भने घुम्ती मुक्तक का संरक्षक हरिभक्त सिग्देलले स्वागत भाषण गर्नु भयको थियो ।
घुम्ती मुक्तक नेपालको बार्षिकोत्सब सम्पन्न
