आर पोखरेल , काठमान्डाँै, असार ७
आधुनिक गायनको क्षेत्रमा विशिष्ट षमता भएका गायक रामकृष्ण ढकालको आवाजमा रहेको नयाँ आधुनिक गीत “आगो भएछ माया” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा वियोगका मार्मिक भावहरु समेटिएको छ । गीतमा जिवनको पिडाबोधलाई ब्यक्त गरिएको छ । गीतकार शंकर अधिकारी घायलको शब्द रचना मा रहेको गीतमा गीतकार स्यमको सुमधुर संगीत रहेको छ । अस्मित पोखरेल द्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा रविन्द्र थापा , मेनुका र विनयको उत्कृष्ट अभिनय रहेको छ । भिडियोलाई बावु जिम्वाले छायाँकन गरेका हुन भने रमित ओलीले सम्पादन गरेका हुन ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया