काठमान्डाँै, भदौँ , ६
राई इज किङको उपाधि पाएका गायक राजेश पायल राईको आवाजमा रहेको तारा प्रसाद पुरुषको शब्द तथा सनम पुरुषको संगीत संयोजनमा रहेको गीतको भिडियो जेसिका इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ ।
मायाका नविन यात्राहरुलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडिको भुमिकामा राज केसी र गीता क्षेत्रीको सर्वोकृष्ट अभिनय रहेको छ । मायामा बाध्यताले आफनो मायालु बाट छुटनु पर्दाको अवस्थालाई गीतमा समेटिएको छ ।
गीतको भिडियोलाई जनक राज अधिकारीको छायाँकन , सुजन घिमिरेको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।
हेर्नुहोस भिडियो –

तपाईको प्रतिक्रिया