काठमान्डाँै,भदौ १६ । लोक दोहोरी सर्जक तिलक बहादुर ओली र सर्मर्पित मन पुष्कलको प्रस्तुतिमा ‘ हुन्छ हुन्न आजै भनिदेउ ’गीतको भिडियो अहिले चर्चाको शिखरमा रहेको छ । गायिका पुर्णकला विसी र गायक सञ्जय विसीको गीतमा रहेको छ ।
गीतमा प्रेम पछिको विछोडलाई कलात्मक रुपमा चित्रण गरिएको छ । जिन्दगीमा सगै जिउने बाचाँ कसम खाएका प्रेमिल जोडिहरु विभिन्न ब्याक्तिगत कारणबाट मायामा विछोडिदाको रोदनलाई गीतमा मार्मिक रुपमा पोखिएको छ । तिलक बहादुर ओलीको शब्द तथा सर्मर्पित मन पुश्कलको मार्मिक लय सिर्जनमा गीत तयार पारिएको छ । किरण चौसियरको छायाँकन, विनोद सुन्दासको निर्देशन मा तयार पारिएको भिडियोमा शिरिष जंग विष्ट र सगुन शाहीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया