काठमाडौं, भदौँ २७ । गायक म्याक्स नेपाल को नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्यास नेपालको शब्द तथा संगीत गीतको भिडियोमा रहेको छ । युवा पुस्ताको लागी भनेर तयार पारिएको गीतलाई आम दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन ।
हजारौ परदेशी युवाको कथालाई गीतमा समेटिएको छ ।

आफनो जन्मभुमि प्रतिको मायालाई गीतमा ब्यक्त्त गरिएको छ । गीतको एरेन्ज सुदिप सागरले गरेका छन । गीतको भिडियोलाई निरज थापाले छायाँकन गरेका छन ।

हेर्नुहोस भिडियो ।

 

तपाईको प्रतिक्रिया