Flash


रोशन पोखरेल , काठमाडौँ, असोज १७ –
पछिल्लो समयमा ब्यापक चर्चामा आएका गायक पुष्कल शर्मा र गायिका अनुशा क्षेत्रीको आवाजमा रहेको नयाँ मौलिक लोकदोहोरी गीत ‘पिरतीको माला ’ बजारमा आएको छ । प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ ।
अनुशा क्षेत्रीको शब्द तथा युनिक भोजराज विकको मौलिक लय सिर्जना गीतमा रहेको छ । दुर्गा पौडेलको छायाँकन , नविन घर्ति मगरको सम्पादन , र मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ । गीतमा सारिका केसी र विमल अधिकारीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

Published date : २०७५-आश्विन-१७ १२:२७

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]