काठमाडौँ । राष्ट्रिय भावनाको म्युजिक भिडियो व्हाईट पिगन मिडियाको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । ‘चाहे भन काली मलाई, चाहे भन गोरी… नेपालकी छोरी…..’ बोलको गीतमा मित्र के.सी.को शब्द, ओजस्वी झाको स्वर रहेको भिडियोका निर्देशक अनिष लामा हुन् ।

राजकुमार महर्जन निर्माता रहेको आकर्षक भिडियोमा ११ बर्षिय पुजा महर्जन, स्मृति योञ्जन लगायत प्याराडाईज स्कुल सानेपाका विध्यार्थीहरु देख्न सकिन्छ । सानै देखि अभिनयमा रुचि रहेको पुजाको भनाइ रहेको छ । निमा राय ‘आषिश’को छायाँकन, सम्पादन रहेको भिडियो विस्तारै स्रोता, दर्शकको मन जित्दै आईरहेको छ ।
भिडियो सहित

तपाईको प्रतिक्रिया