बलिउड भन्ने बित्तिकै नचिन्ने कोहि छैन किनकि बलिउड आफै विश्वमै प्रख्यात छ ।यसलाइ विश्वकै एक ठूलो चलचित्र क्षेत्रको रुपमा चिनिने गरिन्छ। विश्वभर नै बलिउडका धेरै फ्यानहरु छन् ।हलिउड चलचित्र जति प्रसिद्धि बनाउन बलिउड असमर्थ भएता पनि बलिउडले आफ्नो छुट्टै ठाउँ भने बनाउन सफल भएको छ।बलिउड चलचित्रहरुमा हट र सुन्दरी नायिकाहरुको पनि धेरै चर्चा हुन्छ । चलचित्रमा धेरै पहिला देखि आइटम नम्बरले एक प्रमुख भूमिका खेलेको छ । केहि चलचित्रले आफ्नो आइटम नम्बर उत्कृष्ट भएको कारण मात्रै राम्रो व्यापार गर्न सफल रहेको उदाहरणहरु धेरै रहेका छन्। बलिउडमा सबै भन्दा छाडा मानिने नायिकाहरु निम्न उल्लेखित रहेका छन्।

तपाईको प्रतिक्रिया