अभिनेता नाजिर हुसेनले अभिनय गरेको म्युजिक भिडीयो ‘फर्केर आएन मायालु’ सार्बजनिक भएको छ । स्याड भर्सनको यो भिडीयोमा उनलाई मोडल श्रृष्टी खड्काले साथ् दिएकी छिन । जहाँ उनीहरुको गज्ब्बको क्यामेस्ट्री देख्न सकिन्छ ।

गीतमा दिनेस गौतमको स्वर सुन्न सकिन्छ भने शब्द तथा संगीत भने पुस्तक प्रसादको सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् ।

यस्तै भिडीयोको निर्देशन भने कुसल सम्पादक निसान घिमिरेले गरेका छन् । भिडीयोमा उत्सब दाहालको छायाँकन , बिकास दाहालको सम्पादन देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया