Thursday, 4th June 2020
4 June 2020

गायिका नित्याशिवाको आवाज रहेको “ट्याक्सी गुडाउदै धुलो उडाउदै” हेर्नुहोस भिडियो

काठमान्डाँै , मंसिर ६
गीतकार तथा चलचित्र निर्देशक एस के अधिकारीको शब्द सिर्जनामा गायिका नित्याशिवाको आवाज रहेको ट्याक्सी गुडाउदै धुलो उडाउदै बोलको गीत को लिरिकल भिडियो ओएस आर डिजिटल मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राजेश कुमार श्रेष्ठ को संगीत र मन्दिप गुरुङ को सम्पादन रहेको छ । गीतमा प्रेम र रोमान्सको रंसलाई समेटिएको छ ।

“ट्याक्सी गुडाउदै धुलो उडाउदै”को हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *