गौत्तम शेर्पा , काठमान्डौँ , पुस २४
गायिका एलिना खनालको आवाजमा रहेको ओभर ब्यूटीफुल’ को म्युजिक भिडियो योग्सना डिजिटल म्युजिक प्रा.लि. मार्फत सार्वजनिक भएको छ । गायिका एलिना खनाल र सुरज रेग्मीको आवाज रहेको गीतमा गणेश अधिकारीको सङ्गीत रहेको छ । गीतको शब्द अनुशा थापा र खेम राज कोइरालाको शब्द सिर्जना रहेको छ ।
‘ओभर ब्यूटीफुल’ गीतको म्युजिक भिडियोमा करिस्मा ढकाल र जेम्स बि सीको नृत्य रहेको छ । बासु बरालको छायाँकन , प्रकाश धमलाले सम्पादन.तथा स्मृति तिमल्सिनाको निर्देशनमा रहेको छ ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया