काठमान्डौँ , माघ २१
डान्स प्लस ४का एक मात्र नेपाली नेपाली युवा डान्सर माफा तामाङले नेपाली माझँमा सफलतामा आफुले खुशी मनाउन पाउदा निकै खुशी भएको र नेपालको गरिमा अगाडि बढाउन पाउदा निकै खुशी भएको उनले बताएका छन । विदेशी भुमीमा नेपाली युवाको सो प्रस्तुतीबाट विश्वले नै गर्वको महसुस गरेको उनले बताएका छन । नेपालमा अगामी दिनमा पनि सफल रुपमा भिन्न किसिमको डान्सको विकाश गर्नको लागी आफु लागी पर्ने उनले बताएका छन । द सोनिका सो माझमा अन्तवार्ता दिदैँ सो कुरा बताएका हुन । अन्तराष्टिय स्तरमा नै प्रतिस्पधा गर्दा साथ आफुलाई सहयोग गर्ने सम्पुर्ण नेपालीलाई हृदय देखी नै आभार ब्यक्त गरेका छन ।
हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया