Thursday, 28th May 2020
28 May 2020

अधिश्री कस्पालको आवाजमा हजारौ परदेशीको भोगाईमा आधारित ‘म एक परदेशी ’ (भिडियो सहित)

बविना बस्नेत , काठमान्डाँै , माघ २७
आफनो मातृभुमी नेपाल प्रति समर्पित हुदैँ गायक अधिश्री कस्पालको आवजामा सजिएको हजारौ परदेशीको भोगाईमा आधारित गीत ‘म एक परदेशी ’ गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा राष्ट्रियता र आफनो जन्मभुमी प्रतिको प्रेमलाई शब्दमा ब्यक्त गरिएको छ । म्याक्स नेपालको शब्द तथा संगीत र सुदिप सागरको एरेन्ज गीतमा रहेको छ । भिडियोलाई निरज थापाले सम्पादन गरेका हुन ।
‘म एक परदेशी ’ भिडीयो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *